Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राजिनामा गरेका चार मन्त्रीलाई मुख्यमन्त्रीद्वारा बर्खास्त

Screenshot_20250725_22033-1753460429.jpg

९ साउन, हेटौंडा । अविश्वास गरेर राजिनामा दिइसकेका मन्त्रीहरूलाई बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले (पदमुक्त) बर्खास्त गरेका छन् । उनीप्रती अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर शुक्रबार दिउँसो नै राजिनामा दिइसकेका मन्त्रीहरूलाई लामाले घण्टौंपछि पदमुक्त गरेका हुन् । उनले प्रदेश प्रमुखलाई आन्तरिक मामिला तथा कानून...

बागमतीमा मूख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

Screenshot_20250725_16181-1753439696.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेसका एक जना...

बागमती प्रदेशमा ४ मन्त्रीको राजिनामा

images(12)-1753434831.jpg

९ साउन, हेटौंडा। बागमती प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिएका छन्। सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री  विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले  पदबाट राजीनामा दिएका हुन्। राजिनामा दिएका सबै कांग्रेसका...

शुक्रबार सुनको मूल्य घट्यो

gold-1753427807.png

९ साउन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । छापावाल सुन तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

Photos-58-768x512_edit_63-1753426289.jpg

९ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा पौडेल र घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीताबारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् । सभामुख घिमिरे...

पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने

Screenshot_20250725_09161-1753414289.jpg

९ साउन, हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएकी छन् ।  आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्न लागेकी हुन् । एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले आफ्नो...

संवैधानिक परिषद सम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता

president-Ram-chandra-pou-1753413746.jpg

९ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाएका छन् । उनले बिहीबार विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठादिएका हुन् । उक्त संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1753413186.jpg

९ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको उक्त...

पहाडी भूभागमा मौसम साधारणतया बदली रहने

Screenshot_20250526_06180-1753406076.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg