५ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र सेयर लाभांशसम्बन्धी नीति, अनुमतिप्राप्त संस्थाले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा...
४ साउन, हेटौंडा । कुनै समय नेपालको राष्ट्रिय भलिबल टोलीमा प्रतिनिधित्व गरेको हेटौंडा ११ का पूर्व भलिबल खेलाडी सन्तोष श्रेष्ठ पोखरा निन्जाजको सहायक कोचमा नियुक्त भएका छन्। भलिबल खेलमा मकवानपुर सहित देशमै ख्याती कमाएका सन्तोषलाई फ्रेन्चाइज महिला भलिबल लिगका लागि पोखरा निन्जाजले सहायक प्रशिक्षक(कोच) को जिम्मेवारीमा नियुक्त...
४ साउन, काठमाडौं। मधेस का पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् ।बालिका बलात्कारको उजुरीमा पक्राउ पुर्जी जारी भएर फरार उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।...
४ साउन,लहान । सिरहामा रहेको जिल्ला कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । आइतबार दिउँसो कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा १३ जना कैदीबन्दी घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका...
४ साउन, मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन्। आइतबार दिउँसो उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक सडकमा गुडिरहेको यूपी ८० जिपी २९२८ नम्बरकाे भारतीय कारमा ढुंगा खस्दा कार चालक भारतको आग्रा बस्ने ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय...
४ साउन, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
४ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ । उनीहरूको भेटघाट केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे हुने भएको हो । एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीसँग संवादका लागि ओलीले नै भेटका लागि बोलाएको जनाइएको छ । असार १४ गते मदन भण्डारी फाउन्डेशनको...
४ साउन, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का विरुद्ध आन्दोलित बनेका छन्। गत असार ४ गते कार्यालयमै काम गरिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने माथि भएको हातपात र आक्रमण...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...














-1779500375.jpg)









-1761227295-1778632336.jpg)

