Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा बागमती प्रदेश प्रहरी अस्पतालको भवन शिलान्यास

Screenshot_20250715_14532-1752570575.jpg

३१ असार, हेटौंडा। बागमती प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ।मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको हो। मंगलबार बिहान एक  कार्यक्रमका बीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका...

'घुस डिल' अडियो काण्डमा मुछिएका मन्त्री गुप्ताको राजिनामा

Screenshot_20250715_14211-1752568713.jpg

३१ असार, हेटौंडा। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि चौतर्फी आलोचित मन्त्री गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका हुन्।  मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।  यसअघि साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीले...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा-र-1752568656.jpg

३१ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा शुरु भएको जानकारी गराए...

बिमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

Screenshot_20250715_07370-1752544327.jpg

३१ असार, हेटौंडा । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा परेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरे पछि उनी निलम्बनमा परेका हुन् । बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले...

जलस्रोत विधेयक राष्ट्रियसभाबाट समितिमा पठाइने

1704418546_national-sava-1752543753.jpg

३१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो ।   बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

प्रतिनिधिसभामा पानीजहाजसम्बन्धी विधेयक प्रस्तुत हुने

samsad1673182378-1752543505.jpg

३१ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1752543103.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा...

शिवमको 'No Compromise' अभियानको दोस्रो भिडियो सार्वजनिक

Screenshot_20250714_18015-1752495421.jpg

३० असार, हेटौंडा । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाउन सफल भएको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन "Quality को मामलामा No Compromise" अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ। नयाँ भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत "सर्तकताको मामलामा No Compromise" भन्ने सन्देश दिइएको छ। यो भिडियोले विश्वास पात्रहरूबाट...

प्रचण्डलाई ओलीले भने-'फ्लडलाइट र प्यारापिट हेर्न जानु'

Screenshot_20250714_17374-1752493977.jpg

३० असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कीर्तिपुरमा बनिरहेको फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत माओवादी अध्यक्ष दाहाललाई फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका हुन्। उनले प्रचण्ड...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg