Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको एसईई नतिजा-२०८१ संक्षिप्त बिश्लेषण र समिक्षा

Ramesh-Sir.-1752487987.jpg

१. मिति २०८१ साल चैत ७ गते देखि १९ गते सम्म संचालित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको नतिजा मिति २०८२ असार १३ गते साँझ प्रकाशित भयो । देशभर २०७९ र जापानमा १ वटा समेत कूल २०८० केन्द्रहरुबाट नियमित तर्फ छात्र २,११,८५७ र छात्रा २,०९,७०५ साथै अन्य २३ जना गरि साधारण तर्फ जम्मा ४,२१,५८५जना सहभागी रहेको परीक्षा बोर्डले उल्लेख गरेको छ । परीक्षा...

हेटौंडा उपमहानगरपालिकाद्वारा पहिलो विद्यालय बस हस्तान्तरण

IMG_20250714_123028-1752476255.jpg

३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले पहिलो पटक हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँले बिद्यालयलाई बस हस्तान्तरण गरेका छन् ।...

सुनचाँदीको मूल्य बढ्यो

gold-1752474142.png

३० असार, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ३० रूपैयाँ बढेको छ । चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

फिफा क्लब विश्व कपको उपाधि चेल्सीलाई

AP25194791410247-1752458695.jpg

३० असार, हेटौंडा । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । न्यु जर्सीमा भएको फाइनलमा पिएसजीलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै चेल्सीले क्लब विश्व कपको उपाधि जितेको हो । चेल्सीलाई जिताउने क्रममा कोल पालमरले दुई गोल गरे। खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को गोल गरे।...

प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने

samsad1673182378-1752458292.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1752457761.jpg

३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र...

प्रतिनिधिसभामा साइबर सुरक्षा विधेयक प्रस्तुत हुँदै

samsad1673182378-1752370924.jpg

२९ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक,...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1752370666.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा...

पुर्व निर्वाचन आयुक्त शर्माको निधन

FB_IMG_1752368979713_edit-1752370650.jpg

२९ असार, काठमाडौं। निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ कार्डियाक अरेस्टका कारण निधन भएको जनाइएको छ । ६२ वर्षीया शर्माको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको जनाइएको हो। शर्मा पुर्व पत्रकार समेत हुन्। २०६९ सालदेखि २०७५ साल फागुन  सम्म शर्मा निर्वाचित आयुक्तको जिम्मेवारीमा थिइन्।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg