Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

1704418546_national-sava-1751332612.jpg

१७ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो ।  बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची छ। त्यस्तै, ११...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1751332277.jpg

१७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेश, बागमती, गण्डकी र...

‎बकैयाको बजेट ९१ करोड ७२ लाख

Screenshot_20250701_06343-1751331054.jpg

‎१७ असार, हेटौँडा । पूर्वी मकवानपुरमा रहेको   बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ९१ करोड ७२ लाख  ५० हजार रुपैयाँको बजेट ल्याएको  छ । सोमवार एघारौँ गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तुत गरेको बजेट चालु आवको भन्दा एक करोड ८७ लाख ४९ हजार कम हो ।  ‎बकैयाले चालु आर्थिक वर्षका लागि ९३...

पेट्रोलमा ५, मट्टितेल र डिजेलमा ४ रुपैयाँ बढ्यो

Petrol-Pump-1751330472.jpg

१७ असार , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । निगमले इण्डियन आयल कर्पोरेसनले आज बढेको मूल्यसुची पठाएकोले बढेको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य बढाएको जनाइएको छ । त्यस्तै हवाई इन्धनको...

अछाममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

IMG_1053-1691907138-1751297422.png

१६ असार, मंगलसेन। अछाममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।  सोमबार बिहान अछामको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोट अन्दाजी ४१ वर्षीय बिर बहादुर साउँदको करेन्ट लागेर मृत्यु भएको हो। भवन निर्माण गर्ने क्रममा बिजुलीको तारबाट छुन पुग्दा साँउदलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाईते उनको उपचारको क्रममा न्याय हेल्थ अस्पताल...

बागमती प्रदेशसभाको बैठक फेरि स्थगित

dddd-1713961495-1751287378.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममाथि छलफल हुने भनी दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना जारी गरेर अपरान्ह ४ बजेका लागि सारिएकोमा बस्दै नबसी सूचना जारी गरेर स्थगित भएको छ । प्रदेशसभा सचिवालयले 'विशेष...

राक्सिराङमा पहिरोले पुर्यो एक घर

images(1)-1751286514.jpg

१६ असार, हेटौंडा। सोमबार परेको अविरल वर्षाका कारण मकवानपुरको राक्सिराङमा एक घर भत्किएको छ। राक्सिराङ वडा नम्बर ९ सिमलटारमा एक घर भत्किएको हो। घर भत्किदा मानवीय क्षति भने नभएको जनाइएको छ। घर भत्कदा परिवारका सबै सदस्य गोठमा आश्रय लिइरहेको र घटनास्थलमा प्रहरी गएको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ। ...

हेटौंडा १५ स्थित पुर्व पश्चिम राजमार्गमा रुख लड्दा, एक जना घाइते

IMG-20250630-WA0000-1751279146.jpg

१६ असार, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १५ रातोमाटे नजिकै रातोमाटे सव डिभिजन वन कार्यालय नजिकै रुख लड्दा भारतीय नम्बरको मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्।  सोमबार दिउँसो  बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बि आर ३२ ए के १२४१  नम्बरको भारतीय मोटरसाइकलमा रुख खस्दा मोटरसाइकल चालक भारतको मधुबन–५...

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

1686219110_1680845215_nir-1751278549.jpg

१६ असार, हेटौंडा । रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बोहोराको चैत १९ मा काठमाडौंमा निधन भएपछि सो पद रिक्त छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg