Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नाैलाे विहानीद्वारा टनेल तथा अदुवाकाे बीउ वितरण

FB_IMG_1750483949278-1750484030.jpg

७ असार,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे नाैलाे विहनी कृषि सहकारी  संस्थाले टनेल र अदुवाको बीउ वितरण गरेको छ।  सहकारीले आफ्ना शेयर सदस्य तथा अन्य कृषकहरुलाई टनेल तथा अदुवाकाे बीउ वितरण  गरेकाे हो  । हेटाैडा उपमहानगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा संस्थाले टनेल तथा अदुवाकाे बीउ वितरण  गरेकाे हाे । शनिवार हेटाैडा...

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

5eeec8d855fc5_5eb3a60a783-1750469075.jpg

७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय...

नेपाललाई हराउँदै स्कटल्याण्डद्वारा सिरिजको उपाधि कब्जा

20250621_065401-1750468162.jpg

७ असार, हेटौंडा । नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भएन...

प्रतिनिधिसभामा मन्त्रालयहरूको बजेट प्रस्तावमाथि छलफल हुने

samsad1673182378-1750467550.jpg

७ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफलका लागि बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची छ । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा,...

भारी वर्षाको सम्भावना

rain_PiLaQvymrm-1750467259.jpg

७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी...

सिद्धार्थ माविमा निर्वाचन प्रक्रियाबाट विद्यालय र सदन क्याप्टेनको नेतृत्व चयन

Screenshot_20250620_17543-1750421635.jpg

६ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि नमुना निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन निर्वाचन प्रणालीबाट गरिएको...

प्रशासन कार्यालय मकवानपुरमा पत्रकारलाई समाचार संकलनमा रोक

FB_IMG_1747019717030_edit-1750416868.jpg

६ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनमा रोक लगाइएको छ।नेपाली कांग्रेसको ध्यानाकर्षण तथा रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रवेश गर्न, दृश्य खिच्न रोक लगाइएको हो ।  पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल, कार्य समिति सदस्यद्वय गणेश...

अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान चयन

Screenshot_20250620_16185-1750415637.jpg

६ असार, हेटौंडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अध्यक्षमा एनबी अन्जान चयन भएका छन् ।अनेसासको अधिवेशनबाट एनबी अन्जान सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अधिवेशनले सागर शाहलाई वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य,...

त्रिभुवन राजपथमा पहिरो: एकतर्फी संचालनमा

images(1)-1750397732.jpg

६ असार, हेटौंडा। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नेपालकै जेठो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ। शुक्रबार बिहान राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ बागमारामा पहिरो खस्दा बाटो अवरुद्ध भएको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ। प्रहरीले  बिहान १०:३० सम्मको सार्वजनिक गरेको तथ्यांकमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg