Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री ओली स्पेन जाने

education-ministry-2-1750117744.jpg

३ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १४ देखि २० गतेसम्मका लागि तय गरिएको प्रधानमन्त्रीको भ्रमणलाई औपचारिक स्वीकृति दिएको हो। प्रधानमन्त्री ओली स्पेनको बार्सिलोना शहरमा आयोजना हुने...

प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने

pm-oli_lQDTXBVORX_bMLEnZd-1750117406.jpg

३ असार, हेटौंडा । असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ।...

नेपाल नेदरल्यान्ड्ससंग पराजित

20250617_052044-1750116989.jpg

३ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो एक सयौं टी-२० अन्तर्राष्ट्रिय खेलमा नाटकिय पराजय भोगेको छ। टी‍-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक खेल तेस्रो सुपर ओभरमा धकेलियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी भयो। नेदरल्यान्ड्सको यो जारी सिरजमा दोस्रो खेलमा पहिलो जित हो। नेपाल भने पहिलो खेलमा पराजित...

३ लाख धरौटी बुझाएर धवलशमशेर रिहा

dhawal_bm2BOTJ9Mo-1750116447.jpg

३ असार, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य...

बागमतीमा स्थानीय तहलाई १४ अर्ब १५ करोड हस्तान्तरण गर्ने

dddd-1713961495-1750033315.jpg

२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँडबापत १४ अर्ब १५ करोड ८९ लाख रूपैयाँ हस्तान्तरण गर्ने भएको छ । बजेट बक्तव्यमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि समानीकरण अनुदान एक अर्ब ६६ करोड रूपैयाँ हस्तान्तरण गर्ने उल्लेख...

एनओसी बारे अध्ययन गर्न कार्यदल गठन

education-ministry-2-1750032783.jpg

२ असार, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) का विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । शिक्षामन्त्री रघुजी पन्तले मन्त्रिस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक  कृष्णप्रसाद काप्रीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।  कार्यदललाई एनओसी जारी गर्ने...

कैलाशमा खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन

FB_IMG_1749993759663-1750032612.jpg

२ असार, हेटौंडा।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण भएका खानेपानीका ट्याङ्की र धाराहरुको संयुक्त अनुगमन गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का साझेदार निर्देशक डा. सुरेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1750032510.jpg

२ असार, हेटौंडा । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,...

बागमती प्रदेशको आव ०८२/८३ को बजेट ६७ अर्ब ४७ करोड

Budget11-1750006105.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८२।०८३ का लागि ६७ अर्ब ४७ करोड रुपैंयाको बजेट ल्याएको छ । आइतबार बेलुकी बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा कूल विनियोजित बजेटमध्ये चालू...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg