Email :- prastakhabar@gmail.com

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाको भार्ताबाट काठमाडौं सिधा बस सेवा सुरु

IMG_20230203_081306-1675391313.jpg

२० माघ, कैलाश । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले एउटा बस भार्ताबाट काठमाडौं तर्फ जाने र अर्को बस काठमाडौंबाट भार्ताका लागि छुट्ने गरि सञ्चालनमा आएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । कैलाशको...

कैलाशको डाँफेमुनाल पार्कमा मनाइयो ल्होछार सांस्कृतिक मेला

1-1674392587.jpg

८ माघ, कैलाश । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका वडा नम्बर २ मा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आइतबार ल्होछार साँस्कृतिक मेला आयोजना गरिएको छ । मेलाको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका थिए । मेला उद्घाटन गर्दै अध्यक्ष मोक्तानले...

कैलाशको आगलागी पीडितलाई गाउँपालिकाको राहत वितरण

IMG_20230116_132927-1673855085.jpg

२ माघ, हेटौंडा । कैलाश गाउँपालिकाले आगलागि पीडित स्थानीयलाई राहत सामग्रि उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष लोक मुक्तान आज राहत तथा बन्दोबस्तिको सामान लिएर कैलाश–२ घरेटीका पीडित कुमार चेपाङको गाउँ पुगेका थिए । उनले चेपाङ  परिवारलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, म्याट, खाद्यसामग्री गाउँमै पुगेर हस्तान्तरण गरेका हुन्...

मकवानपुरको बैकुण्ठ स्थित डाँफेमुनाल पार्कमा ल्होसार मनाइने

Screenshot_20230104_12024-1672813100.jpg

२० पुस,हेटौंडा / मकवानपुरको कैलाशमा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ल्होसार मेला मानाइने भएको छ।  तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा पर्यटन प्रबर्द्धनका निम्ति ल्होसार पर्व मनाइने भएको हो। कैलाश गाउँपालिका वडा नम्वर २ मा रहेको बैकुण्ठमा माघ ८ गते ल्होसार पर्व मनाउन विनोद...

कैलाश-८ भार्तामा स्वास्थ्य शिविर,४३० ले गराए जाँच

FB_IMG_1671848630815-1671848643.jpg

हेहेटौंडा।   मकवानपुरको कैलाश गाउँपालिकाले बिहिबार कैलाश–८ भार्तामा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  शिविरबाट ४३० जना लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । शिविरमा ५ जना विशेषज्ञ डाक्टरहरुले स्थानीयको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी र परामर्श उपलब्ध गराएका थिए । शिविरका लागि...

मकवानपुरको कैलाशलाई बालमैत्री घोषणा गर्ने,तयारी तिव्र

कैलाश-1659265292.jpg

१५ साउन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । आउँदो मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले जानकारी दिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धि वडावडामा छलफल...

कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

Screenshot_20220624-14044-1656059570.jpg

१० असार, हेटौंडा । कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।  सभाले आर्थिक तथा विनियोजन विधेयक समेत पारित गरेको छ ।  पालिकाको दशौं गाउँसभामा विधायन समितिका संयोजक भुवनसिं घलानले आर्थिक विधेयक २०७९ र विनियोजन...

कैलाश गाउँपालिका: प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम

Screenshot_20220624-13472-1656057806.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने भएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर...

कैलाश गाउँपालिकाका किसानलाई कृषि सामग्री वितरण

Screenshot_20220621-14514-1655802474.jpg

७ असार, हेटौंडा । कैलाश गाउँपालिकाले स्थानीय कृषक समूहका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ । आधुनिक कृषितर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा हस्तान्तरण गरिएको हो ।  गाउँपालिकाका अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार