Email :- prastakhabar@gmail.com

कैलाश गाउँपालिका

पहिरोले मकवानपुरको कैलाशमा एक घरमा क्षति

20200720_073325-1629110519.jpg

 मकवानपुरको कैलाश गाउँपालिकामा पहिरोको कारण एक घरमा क्षति पुगेको छ।  आइतबार रातिको अबिरल बर्षाको कारण मकवनापुरको कैलाश -८ पाख्रेसिउडे डाँडामा स्थानीय कृष्ण बहादुर मोक्तानको काठ ढुंगा माटो,जस्ताले छाएको कच्ची घर,जस्ता र काठले बनेको २ वटा गोठमा पहिरो खस्दा गोठमा क्षति पुगेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर...

मकवानपुरको कैलाशमा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु

Screenshot_20210425-10184-1619325401.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ ।  आइतबार बिहान कैलाश-३ कटुञ्जेमा आफ्नै छोराको बन्चरो प्रहारबाट स्थानीय ५० बर्षीय बलराम सापकोटाको मृत्यु भएको हो । सापकोटालाई आफ्नै ३० बर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बन्चरो हानेका थिए । छोराको बन्चरो प्रहारबाट बाबुको घटनास्थलमै...

मकवानपुरको कैलाशमा जंगलमा लागेको आगोले चौपाया जले

20200928_095046-1616601668.jpg

११ चैत्र,हेटौंडा । मकवानपुरको कैलाश जंगलबाट फैलिएकोआगोले गोठमा आगलागी हुँदा चौपाया जलेर नष्ट भएको छ । बुधबार दिउँसो कैलाश -८  पाख्रेमा घर नजिकै जंगलमा लागेको आगो हावाहुरीले उडाएर खरको छानो भएको गोठमा सल्किएको हो।आगलागीबाट स्थानीय मनोज थिङको गोठ र गोठमा रहेको ५ वटा बाख्रा जलेर नष्ट भएको  र आगलागीबाट करिब १ लाख ७०  रूपैयाँ बराबरको...

९ कार्यपालिका सदस्यद्वारा कैलाश गाउँपालिका बैठक बहिस्कार

Kailash-1614161183.jpg

१२ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका ९ जना कार्यपालिका सदस्यहरुले गाउँ कार्यपालिका बैठक बहिस्कार गरेका छन् । बहिस्कार गर्नेमा कैलाश–९ का वडा अध्यक्ष सुमन लटौला, कैलाश–५ का वडा अध्यक्ष छेकु लामा, कैलाश–१ का वडा अध्यक्ष पेमा योञ्जन, कैलाश–२ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, कैलाश–१० का वडा अध्यक्ष मानिकलाल मुक्तान,...

मनहरीबाट गाँजा सहित कैलाशका प्रजा पक्राउ

20200620_122440-1611476248.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित कैलाशका एक जना पक्राउ गरेको छ। गाँजा सहित पक्राउ पर्नेमा कैलाश गाउँपालिका ४ का २१ वर्षीया रवि प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-७ मनहरी बजारमा संकास्पद अवस्थामा हिँडिरहेका उनलाई ४ किलो गाँजा...

मकवानपुरको कैलाशमा गोली लागेर एकजना घाइते, हेटौँडामा उपचार हुँदै

20210104_071459-1609724039.jpg

२० पुस, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर-५ कटहरेमा भरूवा बन्दुकको गोली लागि एक जना घाइते भएका छन् । घाइते हुनेमा कैलाश ५ बस्ने ५८ बर्षीय कृष्ण बहादुर वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुस १६ गते जंगलमा शिकार खेल्न गएका उनलाई गोली लागेको र घटना लुकाउन खोजिएपनि घाइतेको स्वास्थ्य अवस्था बिग्रिए पछि...

मकवानपुरको कैलाशमा आगलागी, घर नष्ट

Aaglaagi-1608861722.jpg

१० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ नौलो टोलमा भएको आगलागीबाट घर जलेर नष्ट भएको छ । स्थानीय बलेन्द्र ब्लोनको कच्ची घरमा खाना पकाउने क्रममा आगलागी हो । आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छभने ९ वटा खसीबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी डाडाखर्कबाट खटिएको...

आज कैलाश गाउँपालिकामा शोक बिदा

20201208_081333-1607394611.jpg

२३ मंसिर,हेटौँडा । आज कैलाश गाउँपालिकामा शोक बिदा दिइएको छ।  गाउँपालिका वडा नम्बर-५ गोगने स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत दुर्गा ढकालको निधनमा आज गाउँपालिकाभर शोक बिदा दिइएको जनाइएको छ। गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तानद्वारा जारी शोक बक्तब्यमा ढकालको हिजो २२ गते भरतपुरमा उपचारको क्रममा निधन भएकोले गाउँपालिकाभर शोक...

मकवानपुरको कैलाशमा करेन्ट लागेर मोक्तानको मृत्यु

20200904_092214-1603328743.jpg

६ कार्तिक,हेटौँडा । मकवानपुरको कैलाशमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर १० भाल्टारका ४८ बर्षीय जिवन मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ।  बुधबार राति आफ्नै घरमा रहेको बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

रेडक्रस तदर्थ समितिका अध्यक्ष शर्माद्वारा राजीनामा
redcross-1536x864-1778287694.jpg

२६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg