२९ भदौ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिमा हेटौंडा जेसीजको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कैलाश वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजको आयोजना तथा कैलाश गाउँपालिका,नेपाल परिवार नियोजन संघ मकवानपुर,हेटौँडा सामुायीक आखाँ अस्पताल, निको अस्पताल र पुजा डेन्टलको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना...
११ भदौँ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले स्वास्थ्यको क्षेत्रको कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी दुई दिन स्वास्थ्यको क्षेत्रमा भएका प्रगति तथा चालु वर्ष ०८०÷८१को वार्षिक कार्ययोजना तर्जुमा गरेको हो । गाउँपालिका प्रमुख लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...
३ भदौ, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा आइतबार साझ एकजना बालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १० भालटार स्थित मनहरी खोलाले बगाउँदा स्थानीय सुमन सिंह स्याङतानकि ४ बर्षिय छोरी प्रमिसा स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार साथिहरुसंग...
१२ साउन, हेटौंडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले अब 'एक्सन प्लान'मा चल्ने भएको छ । कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले अब कैलाश एक्सन प्लानमा चल्ने बताएका हुन्। उनले सम्पूर्ण शाखाहरुसँग वार्षिक कार्य तालिका मागी...
१२ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ । गाउँपालिकाले शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार, कर्मचारी र स्थानीय गरी ४ जनालाई सम्मान गरेको छ । गाउँपालिकाले कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, पत्रकारतर्फ विनोद चौलागाईं, चेलीसम्मानतर्फ सुनिता मुक्तान र रमिला ढकाललाई सम्मान गरिएको हो । उनीहरूलाई पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित भएको छ । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बजेट पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हो । पालिकाले ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको थियो । पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत ४८ करोड ५९ लाख ७५ हजार ६८०...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ । पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत आव ०८१/८१ का लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड...
७ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली निर्माण गर्नु पर्ने भएको छ । बिहिवार पारित भएको नीति तथा कार्यक्रममा विकासको मुख्य आधार : दिगो पुर्वाधार” भन्ने अभियान लाई अगाडी बढाउँदै पुर्वाधार निर्माणमा दिगोपना सुनिश्चित गर्न ग्रामिण सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...














-1788140988.jpg)











