Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

राक्सिराङमा दुई घरमा आगलागी, १० लाखको क्षति

Screenshot_20230424_09543-1682424118.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङमा मंगलबार दिउँसो आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।  राक्सिराङ-५ का गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले दुई वटा घरमाआगलागी भएको हो ।  आगलागीबाट घरभित्र रहेको लत्ता-कपडा, अन्नपात भाँडा, गर-गहना, मौरीको घार ७० वटा र तिन लाख नगद जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

११४ बर्षीया वृद्धा भेट्न घरमै पुगे राक्सिराङ अध्यक्ष मल्ल

FB_IMG_1680224350618-1680224582.jpg

१७ चैत,हेटौंडा । उमेरले एक दशक काटिसकेकी बुद्धरानी चेपाङ बिहीबार निकै खुशी भइन।उनी खुशी हुनुको कारण गाउँ सरकारका प्रमुख पौष्टिक खाने कुरा र डाक्टर सहित उनलाई भेटन घरमै पुगे।  मकवानपुरको राक्सिराङ–७ छगुङकी बुद्धरानी चेपाङ आँखा, कान राम्ररी देख्न सुन्न सक्दिनन् । उमेरले एक सय १४ वर्ष भइसकेकी उनले आजसम्म न त सहर देखेकी छन् न त मोटर गाडी...

राक्सिराङमा बोलेरो जीप दुर्घटना, ६ जना घाइते

Screenshot_20230330_20491-1680188948.jpg

१६ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  घाइते हुनेमा राक्सिराङ-४ का ४० बर्षीय सन्चलाल घलान, १२ वर्षीय बिक्रम घलान, २१ बर्षीया सानुमाया घलान, १६ वर्षीया सुनिता घलान, स्थानीय संगिता थिङको ३ महिनाको नाबालक  र २४ वर्षीय सुकलाल गोम्बा रहेका छन् । उनीहरूलाई मनहरीमा प्राथमिक उपचार पछि थप...

घरघर पुगेर सेवा दिदै मकवानपुरको राक्सिराङ गाउँपालिका

FB_IMG_1678782728286-1678782980.jpg

३०फागुन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर घर पुगरे सेवा दिएको छ।  आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले  गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको हो।घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो। ‘सेवा...

राक्सिराङमा आज हाटबजार संचालनमा आउदै,११ बजे उद्घाटन

FB_IMG_1676253452303-1676253640.jpg

१ फागुन,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा  आजबाट हाट बजार संचालनमा आउने भएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्न राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालन गर्न लागेको हो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको हो।  राक्सिराङ ५ स्थित चैनपुरमा...

मकवानपुरको राक्सिराङमा भिरबाट लडेर *पुरुषको मृत्यु

20200926_135608-1674949193.jpg

१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ।  शनिबार साँझ राक्सिराङ -२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी  ५०/५५ वर्षीय माईला थिङको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान...

राक्सिराङ गाउँपालिकाको पत्रकार देखी एक दर्जन बढीलाई सम्मान

Screenshot_20230113_20184-1673620479.jpg

 २९ पुस,हेटौंडा। राक्सिराङ गाउँपालिकाले पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी,कर्मचारी सम्मलाई सम्मान गरेको छ।गाउँपालिकाले शुक्रबार सम्पन्न १३ औ हिउँदे अधिवेशनमा पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी सम्मलाई सम्मान गरेको हो। गाउँपालिकाले गाउँपालिकाको गतिविधि र सम्रग जनोसरोकारको कुरामा सञ्चार...

राक्सिराङको १३ औ हिउँदे अधिवेशन सम्पन्न,७ प्रस्ताव पारित

FB_IMG_1673615440510-1673615515.jpg

२९ पुस,हेटौंडा। राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको १३ औ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ। शुक्रबार एक समारोहका बीच गाउँपालिकाको केन्द्र चैनपुरमा १३ औ हिउँदे अधिवेशन सम्पन्न भएको हो।अधिवेशनको समुद्घाटन मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश कुमार बर्तौलाले गरेका थिए।  गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा...

मकवानपुरको राक्सिराङमा डुबेको अवस्थामा शव भेटियो

20200926_135608-1670595202.jpg

२३ मंसिर,हेटौंडा। मकवानपुरको राक्सिराङमा खोलामा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ।  जिल्लाको राक्सिराङ-२  स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा सोही वडाको  थुम्की घर भएका ८५ वर्षीय मेक्सो मुक्तानको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। मोक्तानको शवलाई पानीमा डुबेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार