Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

राक्सिराङमा जंगलबाट फैलिएको आगोले घरमा आगलागी

2020-05-12_aahalagi_98012-1616245317.jpg

७ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा जंगलबाट फैलिएको आगोले एक घरमा आगलागी भएको छ । राक्सिराङ-५ ढाडेमा घर नजिकै जंगलमा लागेको आगो हावाहुरीले उडाएर खरको छानोमा सल्किएको हो । आगलागीबाट स्थानीय समीर प्रजाको घर, काठपात, लत्ताकपडा, खाद्यान्न लगायत गरि ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी ...

राक्सिराङमा-३ स्थित एक घरमा आगलागी

20200928_095046-1616062189.jpg

५ चैत,हेटौंडा। मकवानपुरको राक्सिराङ स्थित एक घरमा आगलागी भएको छ।  बिहिबार दिउँसरा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ झिल्किनेमा स्थानीय विर सिंहको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।आगलागीबाट घर भित्र भएको अन्न,लत्ताकपडालगायतका २ लाख ५० हजारको बराबरको सामान जलेर नष्ट भएको  बुझिएको छ।आगलागीको कारण थाहा...

राक्सिराङका दुईजना गाँजासहित पक्राउ

20200620_122440-1615990010.jpg

४ चैत्र,हेटौंडा। मकवानपुरको राक्सिराङका २ जना लागुऔषध गाँजासहित पक्राउ परेका छन। बुधबार बिहान राक्सिराङ  वडा नम्बर २ चैनपुरस्थित खोलाको बगरमा चैनपुरबाट मनहरी बजार आउँदै गरेका राक्सिराङका अन्दाजी ६० वर्षीय जितबहादुर मोक्तान र अन्दाजी ३६ वर्षीय शुभराज मोक्तानलाई प्रहरी चौकी चैनपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले शंका लागि...

राक्सिराङको कान्द्राङमा नवनिर्मित प्रहरी चौकी उदघाटन

FB_IMG_1615864429462-1615864708.jpg

३ चैत्र,हेटौंडा। मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ९ स्थित डन्टारमा नवनिर्मित प्रहरीचाैकी भवनकाे उद्घाटन गरिएकाे छ ।  सोमबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले उक्त नवनिर्मित भवनको उदघाटन गरेका हुन। उक्त भवन बागमती प्रदेश सरकारको एक कराेड ८८ लाख ९२ हजार रुपैयाँ लगानीमा निर्माण...

राक्सिराङमा पनि दुई दिन सार्वजनिक बिदा

20210210_062838-1613002814.jpg

२९ माघ,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि सोनाम ल्होछार मनाउने दुई दिन सार्वजनिक बिदा दिएको छ।  २८ गतेको निर्णय अनुसार आज र भोलि (माघ २९ र ३० ) गते सोनाम ल्होछार मनाउने सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले सुचना प्रकाशित गर्दै जनाएको छ।यता बकैया,बागमती र ईन्द्रसरोबर गाउँपालिकाकाले सोनाम ल्होछार पर्वको अवसरमा ३...

सेभेन सेन्सेस ग्रुपद्वारा राक्सिराङको एक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

20210209_192259-1612878105.jpg

२७ माघ,हेटौँडा । सेभेन सेन्सेस ग्रुपले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।गुप्रले राक्सिराङ-९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो। तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको...

मनहरी खोला बगरमा 'बम' भेटियो

ndivisdiskj-1611370892.png

१० माघ, हेटौंडा । मकवानपुरको मनहरी खोला बगरमा शनिबार 'बम' भेटिएको छ । राक्सिराङ-५ खोप्लासीस्थित मनहरी खोला बगरमा 'बम' लेखिएको शंकास्पद बस्तु फेला परेको हो । घटनास्थलमा  हरियो कार्टुनलाई प्लाष्टिकको टेपले बेरेको र बिजुलीको रातोकालो तार बाहिर निकालिएको 'बम' लेखिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर आएको थियो । घटनास्थलमा...

राक्सिराङमा प्रहरीले यसरी फाँड्यो गाँजा र अफिम

Gaaja-(1)-1610284005.jpg

२६ पुस, हेटौंडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाको विभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाखेति फडानी गरेको छ । पुस २४ र २५ गते इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जनाको टोलीले राक्सिराङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, राक्सिराङ–३ को गोठरी, भाटीबेसी र राक्सिराङ–५ को पंजनीमा...

नेवारपानी बोलेरो दुर्घटना: घाइतेको उपचारमा राक्सिराङ गाउँपालिकाले ५० हजार बेहोर्ने

20201226_132935-1608968913.jpg

११ पुस,हेटौँडा । शुक्रबार दिउँसो हेटौँडा-१९ नेवारपानीमा यात्रु बोकेर राक्सिराङ गाउँपालिका-१ तर्फ जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो  दूर्घटनाका घाइतेको उपचारमा राक्सिराङले ५० हजार बेहोर्ने भएको छ।  गाउँपालिकाका अध्यक्ष राज कुमार मल्लले दुर्घटना घाइते भएका स्थानीयको उपचार भइरहेको चुरेहिल अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार