७ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा जंगलबाट फैलिएको आगोले एक घरमा आगलागी भएको छ । राक्सिराङ-५ ढाडेमा घर नजिकै जंगलमा लागेको आगो हावाहुरीले उडाएर खरको छानोमा सल्किएको हो । आगलागीबाट स्थानीय समीर प्रजाको घर, काठपात, लत्ताकपडा, खाद्यान्न लगायत गरि ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी ...
५ चैत,हेटौंडा। मकवानपुरको राक्सिराङ स्थित एक घरमा आगलागी भएको छ। बिहिबार दिउँसरा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ झिल्किनेमा स्थानीय विर सिंहको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।आगलागीबाट घर भित्र भएको अन्न,लत्ताकपडालगायतका २ लाख ५० हजारको बराबरको सामान जलेर नष्ट भएको बुझिएको छ।आगलागीको कारण थाहा...
४ चैत्र,हेटौंडा। मकवानपुरको राक्सिराङका २ जना लागुऔषध गाँजासहित पक्राउ परेका छन। बुधबार बिहान राक्सिराङ वडा नम्बर २ चैनपुरस्थित खोलाको बगरमा चैनपुरबाट मनहरी बजार आउँदै गरेका राक्सिराङका अन्दाजी ६० वर्षीय जितबहादुर मोक्तान र अन्दाजी ३६ वर्षीय शुभराज मोक्तानलाई प्रहरी चौकी चैनपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले शंका लागि...
३ चैत्र,हेटौंडा। मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ९ स्थित डन्टारमा नवनिर्मित प्रहरीचाैकी भवनकाे उद्घाटन गरिएकाे छ । सोमबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले उक्त नवनिर्मित भवनको उदघाटन गरेका हुन। उक्त भवन बागमती प्रदेश सरकारको एक कराेड ८८ लाख ९२ हजार रुपैयाँ लगानीमा निर्माण...
२९ माघ,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि सोनाम ल्होछार मनाउने दुई दिन सार्वजनिक बिदा दिएको छ। २८ गतेको निर्णय अनुसार आज र भोलि (माघ २९ र ३० ) गते सोनाम ल्होछार मनाउने सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले सुचना प्रकाशित गर्दै जनाएको छ।यता बकैया,बागमती र ईन्द्रसरोबर गाउँपालिकाकाले सोनाम ल्होछार पर्वको अवसरमा ३...
२७ माघ,हेटौँडा । सेभेन सेन्सेस ग्रुपले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।गुप्रले राक्सिराङ-९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो। तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको...
१० माघ, हेटौंडा । मकवानपुरको मनहरी खोला बगरमा शनिबार 'बम' भेटिएको छ । राक्सिराङ-५ खोप्लासीस्थित मनहरी खोला बगरमा 'बम' लेखिएको शंकास्पद बस्तु फेला परेको हो । घटनास्थलमा हरियो कार्टुनलाई प्लाष्टिकको टेपले बेरेको र बिजुलीको रातोकालो तार बाहिर निकालिएको 'बम' लेखिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर आएको थियो । घटनास्थलमा...
२६ पुस, हेटौंडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाको विभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाखेति फडानी गरेको छ । पुस २४ र २५ गते इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जनाको टोलीले राक्सिराङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, राक्सिराङ–३ को गोठरी, भाटीबेसी र राक्सिराङ–५ को पंजनीमा...
११ पुस,हेटौँडा । शुक्रबार दिउँसो हेटौँडा-१९ नेवारपानीमा यात्रु बोकेर राक्सिराङ गाउँपालिका-१ तर्फ जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो दूर्घटनाका घाइतेको उपचारमा राक्सिराङले ५० हजार बेहोर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष राज कुमार मल्लले दुर्घटना घाइते भएका स्थानीयको उपचार भइरहेको चुरेहिल अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...







-1610284005.jpg)














-1782436668.jpg)



