Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

पहिरो पन्छाएपछि चैनपुर सडक सुचारु

20200803_135557-1596442615.jpg

१९ साउन, हेटौंडा । राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर जाने सडक सुचारु भएको छ ।  पहिरोका कारण आँपखोल्सीमा सडक अवरुद्ध भएको थियो । आँपखोल्सीको पुल नजिकै पहिरो जाँदा सवारी संचालन हुन सकेको थिएन । आइतबार पहिरो पन्छाएपछि मनहरी–चैनपुर सडकमा यातायात सुचारु भएको गाउँपालिकाले जनाएको छ ।  यातायात सुचारु भएपछि आवातजावतसंगै बजारबाट...

मकवानपुरमा हावाहुरीले रुख ढल्दा २ को मृत्यु (अपडेट)

Death-1590508943.jpg

१३ जेठ, हेटौंडा । मकवानपुरको मंगलबार अपरान्ह आएको हावाहुरीले रुख ढल्दा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैनपुरकी ५० बर्षीया बिरमाया प्रजा र राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलासेका ६ बर्षीय आयुष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए...

अपडेट: राक्सिराङ पलासेमा रुखले च्यापेर घाइते बालकको मृत्यु

IMG_20200526_205331-1590505725.jpg

१३जेठ,हेटौंडा।मकवानपुरमा मंगलबार दिउँसो आएको हावाहुरीले  रुख ढल्दा,रूखले च्यापेर घाइते एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ ३ पलासे बस्ने  टंक मगरका ६ बर्षीय छोरा आयुष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्।उनलाई  घर नजिक रहेको सिसौको रुख ढलेर च्यापेको...

राक्सिराङमा चट्याङ लागेर ३ घाइते

Chatyang-1587174606.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ जरायोटारमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार राति हावाहुरी सहित परेको चट्याङ लागेर स्थानीय ४४ वर्षीय ठाकुर नेगी, स्थानीय ४० वर्षीय अविनाश मुक्तान र ३७ वर्षीय मिलन लो रहेको घाइते भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी...

चट्याङ प्रभावित गाउँमा गाउँपालिकाको उपचार सेवा

logo-1587123391.png

५ बैशाख, हेटौंडा । चट्याङ लागेर एक जनाको मृत्यु भएको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ धिराङमा गाउँपालिकाबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।  बैशाख २ गते चट्याङ लागेर स्थानीय ४० बर्षीय चैतसिंह प्रजाको घटनास्थलमै मृत्यु भएको थियो भने ४३ जना चट्याङबाट प्रभावित भएको थियो ।  मनहरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक विजयकुमार कापरीको...

राक्सिराङ दुर्घटना : मृतकको पहिचान र गाडिको नम्बर खुल्यो

IMG_20200316_161727-1584354764.jpg

३ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार राक्सिराङ ६ का सुमन थिङ रहेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेर चितवनको भण्डारा आउदै गरेको ना ७ ख ७२९५ नम्बरको मिनि ट्रक...

राक्सिराङमा मिनि ट्रक दुर्घटना, एकको मृत्यु

Accident1-1584330146.jpg

३ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ-६ का सुमन थिङ रहेका छन् ।  गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेको मिनि ट्रक पल्टिएको हो ।  वडा अध्यक्ष सिंगलालाल प्रजाले दुर्घटनामा एकजनाको मृत्यु भएको पुष्टी गरे । उनले...

कांग्रेस राक्सिराङ गाउँपालिका सभापतिमा जिम्वा

Raksiraang-1579445214.jpg

५ माघ, हेटौंडा । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाको सभापति र सहसभापति चयन गरिएको छ । मकवानपुरको संघीय क्षेत्र नम्बर २ को प्रदेश ख अन्तरगत राक्सिराङ गाउँपालिकाको कांग्रेस सभापतिमा बिरेन्द्र जिम्बा र सहसभापतिमा जितन प्रजा चयन गरिएको केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । सभापति जिम्बा र...

राक्सिराङ ७ धिराङमा विद्यार्थी भर्ना अभियान

59138225_287583818835682_-1556983346.jpg

२१ बैशाख, हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले केन्द्र स्तरमा चारवटा विद्यालय भर्ना अभियान सम्पन्न गरेको छ । यसैक्रममा आज शनिबार मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ ।  धिराङ आधारभूत विद्यालयको आयोजनामा राक्सिराङ७ धिराङमा शनिबार ¥याली, घरैदैलो र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार