Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

भीमफेदी गाउँपालिका

आज त्रिखण्डी र गढीमा मेला,सुरक्षा व्यवस्था कडा

FB_IMG_1636946810517-1636946837.jpg

२९ कार्तिक,हेटौंडा। हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा र मकवानपुरगढी -२ मा रहेको मकवानपुरगढीमा सोमबार(आज)मेला लाग्दै छ। 

हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको अवसरमा आसपासको क्षेत्रमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता समितिले जनाएको छ। 

उक्त स्थानमा हर्षोल्लासका साथ मनाउने मेलालाई व्यवस्थित बनाउन र मेलाका समयमा हुने घटनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक नेतृत्वमा करिब ३० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन्। 

प्रत्येक वर्षमा मेला भर्न आउनेको त्यसक्षेत्रमा भीड लाग्ने गरेको छ।त्यसैगरी मेला अवधिमा हुने ट्राफिक जामालई व्यवस्थापनका लागि करिब १० जना ट्राफिक प्रहरी टोलि समेत खटाइएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डे बताएका छन् । त्यसैगरी आज मकवानपुरगढी वडा नम्बर-२ मा रहेको मकवानपुरगढी परिसरमा पनि भेला भर्न आउनेको भिडभाड देखिएको छ।उक्त क्षेत्रमा पनि संभावित घटनालाई मध्यनजर गरेर प्रहरी परिचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ।हरिबोधनी एकादशीका दिन दुवै स्थानमा मेला लाग्ने गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार