Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

भीमफेदी गाउँपालिका

काठमाडौं जादै गरेको सुमो इन्द्रेसरोबरमा दुर्घटना,३ घाइते

20200927_084436-1640941854.jpg

१६ पुस,हेटौंडा। हेटौंडा भएर काठमाडौं जोड्ने छोटो मार्गको रुपमा रहेको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ। 

शुक्रबार दिउँसो वीरगन्जबाट यात्रु लिएर काठमाडौं जादै गरेको प्रदेश-२ ०३-००१ ज ०१३० नम्बरको टाटा सुमो ब्रेक फेल भएर दुर्घटना हुँदा सुमोमा सवार पर्सा जिल्ला घर भएका १ पुरुष र दुई महिला घाइते भएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन।घाइते सबैलाई उपचारका लागि काठमाडौ पठाउने तयारी भइरहेको  र सुमो चालक भिमफेदी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
images(9)-1761227295-1778632336.jpg

३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg