समाज

कृष्ण प्रणामी युवाको अधिवेशन

25437198_1729613090405626-1513437630.jpg

१ पुस, हेटौँडा । श्री कृष्ण प्रणामीयुवा परिषदले हेटौँडा-१६ ले अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा १६ मा भएको वनभोज तथा अधिवेशनले उद्धव प्रसाद गजुरेलको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिती चएन भएको कृष्ण प्रणामी युवा परिषदका मोहन ढकालले जानकारी दिए ।

परिषदको उपाध्यक्षमा नवीन तिवारी, सचिवमा कृष्ण प्रसाद वाग्ले,कोषध्यक्षमा अजय सापकोटा तथा सदस्यहरुमा रमेश दंगाल, विश्वास वास्ताकोटी, प्रितम वास्ताकोटी, बेदनीथि ढकाल लगायत रहेका छन । श्री कृष्ण प्रणामी युवा परिषदले हटौँडा १६ का अध्यक्ष प्रेम प्रसाद  लामिछानेको सभाध्यक्षतमा सम्पन्न कार्यक्रममा, युवा परिषद जिल्ला अध्यक्ष विष्णु प्रसाद वाग्लेको प्रमुख आतिथ्यता र प्रणामी सेवा समिती जिल्ला अध्यक्ष रामकृष्ण तिवारीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा  अर्जुन  प्रसाद वाग्ले, राधेश्याम गजुरेल  ,नारायण प्रसाद ढकाल लगायतको उपस्थित रहेको थियो ।

नवीन तिवारीले परिषदको प्रगती विवरण पेश गरेका थिए ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
काठमाडौँबाट  रामेछाप जादै गरेको बस दुर्घटना एकको मृत्यु २९  घाइते 
Accident-1499161093-1539703387.jpg

३० असोज,रामेछाप । काठमाडौँबाट गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना...

रेडियो भरोसा १०५.२ मेगाहर्जमा सुन्न सकिने
Bharosaa1-1539701390.jpg

३० असोज, हेटौँडा । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम...

रक्षादेवी बचत समूहको भेला सम्पन्न
Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई
Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी...

यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

थप समाचार