१२ साउन, हेटौँडा । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले एक बर्षमा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको छ । क्षेत्रीय कार्यालय हेटौँडाले बुधबार गरेको पत्रकार सम्मेलनमा आव २०७२/०७३ मा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको जनाएको हो ।
आयोगको क्षेत्रीय कार्यालयको प्रगति ७४.१४ छ भने बर्दिवास कार्यालयको ५४.८७ रहेको छ । आव २०७२/०७३ मा २ हजार ८३ उजुरीमध्ये १ हजार ४ सय १० उजुरीको फर्छौट गरेको जनाईएको छ । जसमध्ये क्षेत्रीय कार्यालयबाट १ हजार २७ र बर्दिवासबाट ३८३ रहेका छन् । २ हजार ८३ मध्ये आव ०७१/०७२ बाट १ हजार ३ सय २८ मुद्धा जिम्मेवारी सरि आएका र ७ सय ५५ भने आव ०७२/०७३ मा दर्ता भएका कार्यालय प्रमुख डुल्लुराज बस्नेतले बताए । बाँकी ६ सय ७३ उजुरी चालु आव ०७३/०७४ का लागि जिम्मेवारी सरेको जनाईएको छ ।
शिक्षामा बढि उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा सबैभन्दा बढि उजुरी शिक्षा क्षेत्रको परेको थियो । शिक्षाअन्तरगतका ७ सय ७५ उजुरी परेका थिए भने ४ सय ६१ फर्छौट भएका छन् । त्यसैगरी स्थानीय निकाय अन्तरगत ६ सय १३ उजुरी परेकोमा ३ सय ९४ उजुरी फर्छौट भएका छन् । तेस्रोमा भुमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तरगत १ सय ४३ उजुरी परेकोमा १ सय १९ फर्छौट भएको अख्तियारको भनाई छ ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...