Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अदालतमा शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा : तिवारी

Adalat-1531409110.jpg

२८ असार, हेटौँडा । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधिश खडानन्द तिवारीले शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा अनुसार अदालत अघि बढेको बताउनु भएको छ । 
विहिबार पत्रकारहरुसंगको अन्तरक्रियामा बोल्दै उहाँले विगतको अवस्था भन्दा अहिले अदालतका काममा धेरै सुधार भएको बताउँदै अहिले अदालतलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको बताए । उहाँले मेलमिलाप पद्धतिमा जोड दिई दुबै पक्षको जितको अवस्था सिर्जना गर्नका लागि प्रयास भईरहेको बताए । यस अनुसार १ सय ५६ मुद्धामध्ये ३३ मा मिलापत्र भएको तिवारीले बताए ।
अदालतले महिनाको एक पटक न्यायाधिशसंग भेटघाट कार्यक्रम, निःशुल्क कानूनी सहायता प्रवाह, वैतनिक वकिलमार्फत कानूनी उपचारको व्यवस्था जस्ता सुविधाका कारण अदालती प्रक्रिया सहज हुँदै गएको उनले बताए । न्यायाधीश तिवारीले अहिले २ बर्ष नाघेका मुद्धा अदालतमा नरहेको भन्दै अब १८ महिनाभित्रै मुद्धा फैसलाको तयारी पनि गरिरहेको बताए । 
अन्तरक्रियामा न्यायाधिश स्वकृति पराजुली, धु्रबकुमार पिया, श्रेस्तेदार अनन्तराज मरासिनी, तहसिलदार मोहनप्रसाद ढुंगेल, वैतनिक अधिवक्ता कृष्णप्रसाद छत्कुली, जिल्ला बार एशोसियसनका अध्यक्ष अजमिर केसी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार