राजनीति

अनेरास्वियुद्धारा विरोध प्रर्दशन

julus-1514957488.jpg

१९, पुस, हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरले सरकारले तिन दिन अघि पेट्रोलिम पर्दाथमा गरेको मुल्यबृद्धि  खारेजी गरिनुपर्ने ,  समानुपातिक नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग सहित हिजो काठमाडौँमा गरेकोे बिरोधमा प्रहरी हस्तक्षपको  बिरोध गर्दै आज हेटौँडामा विरोध प्रर्दशन गरेको छ ।
अनेरास्वियुले बुधबार बिहान मकवानपुर बहुमुखी क्याम्पसबाट सरकारको कदम विरुद्धे बिरोध जुलुस निकालेको थियो  ।बिरोध जुलुस हेटौँडाको मानस चोक, हेडम्बी चोक,बुद्ध चोक हुदै सिमाचोकमा  पुगेर कोणसभामा परिणत भएको थियो ।अनेरास्ववियुले काठमाण्डौमा  गरेका प्रर्दशनमा  अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला घाईते भएका थिए ।
 


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

सल्यानमा  बस दुर्घटना हुदा २ को मुत्यु
Accident-1499161093-1516620447.jpg

 ८ माघ, सल्यान । सोमबार सल्यानमा  बस दुर्घटना हुदा २ जनाको ज्यान भएको छ । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१...

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम
27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध...

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

थप समाचार