Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

अन्तरबिद्यालय फुटबल प्रतियोगिताको उपाधि सुन्दरीदेवीलाई

IMG_9645-1501076235.JPG

रेफ्रीलाई बल हस्तान्तरण गर्दै मकवानपुर प्रहरी प्रमुख बसन्त कुमार लामा

११ साउन, हेटौँडा । मकवानपुरको उत्तरी थाहा नगरपालिका ७ मा रहेको सुन्दरीदेवी माबिले हेटौँडामा सम्पन्न भएको कोकाकोला कप अन्तरबिद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुन्दरीदेवीले हेटौँडाको श्रमिक मावि कर्रालाई २–१ गोलले हराउँदै जितेको हो । 
प्रतियोगिताका मकवानपुर जिल्ला फुटबल संघको आयोजना साउन ३ गतेदेखि हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा भएको छ । जितका लागि सुन्दरीदेवी माबिका खेलाडि हर्दिप गुरुङले २२ र बिके राइले २७ मिनेटमा गोल गरे । श्रमिकका लागि खेलको ७० औं मिनेटमा राम गुरुङले एकमात्र सान्त्वना गोल गरे । खेलको म्यान अफ द म्याच हर्दिप बने । 
प्रतियोगिताको उपाधीसंगै सुन्दरीदेवीले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता तथा उपबिजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरिक्षक बसन्तकुमार लामा र फुटबलसंघ अध्यक्ष राजेन्द्र श्रेष्ठले शिल्ड मेडल प्रदान गरे । 
प्रतियोगिताको उत्कृष्ट खेलाडि बन्दै सुन्दरीदेवीका दिपक गोलेले वेष्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधी प्राप्त गरेका छन् । 
प्रमुख अतिथी प्रहरी उपरिक्षक लामाले युवाहरुलाई लागुऔषध जस्ता कुलतबाट टाण्ढा रहन यस्ता खेलले मद्दत गर्ने र खेलाडि उत्पादनमा समेत टेवा पुग्नेमा जोड दिए ।

फोटो: बिमल टोनीको फेसबुकबाट 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार