२ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता एवम मकवानपुर सभापति इन्द्र्रबहादुर बानियाँले अवको राजनितिमा युवालाई अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।
मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको बताउँदै युवालाई राजनितिबाट बाहिर राख्न नसकिने बताए । स्कुल अफ डेमोक्रेसीको आयोजनामा हेटौँडामा भएको युवा नेतृत्व र नेपालको राजनिति विषयक अन्तकृया कार्यक्रममा बोल्दै नेता बानियाँले अहिलेका युवा राजनितिबाट टाडिएको उल्लेख गरे । उनले राजनिति सबैका लागी हुनुपर्नेमा पनि जोड दिए । सहज नेतृत्व हस्तन्तरण प्रकृयामा हुने गरेको अवरोधका कारण धेरै युवाहरुमा राजनिति प्रति वितृष्णा बढदै गएकोमा चिन्ता व्यक्त गर्दै नेता बानियाँले मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको बताए ।
स्कुल अफ डेमोक्रेसीका उपाध्यक्ष विष्णुदेवी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नयनसिंह महर, चन्द्रदेव भटट, शौगेन्द्र मण्डल, कृष्ण दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवम केन्द्रीय सदस्य राममणी दाहाल, मकवानपुर अध्यक्ष कुमार अधिकारी, तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...