कला/साहित्य

अभिनेत्री श्रीदेवीको मृत्युबारे नयाँ खुलासा

Shree-Devi-1519702629.jpg

१५ फागुन । भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभइ बाथटबमा डुबेर भएको खुलासा भएको छ । दुबई अस्पतालले गरेको उनको शव पोस्टमार्टमपछि उनको मृत्यु हृदयाघातले नभइ बाथटबमा डुबेर भएको खुलासा हो । शनिबार राति उनको युएईमा भतिजाको विवाहमा सहभागी हुनेक्रममा मृत्यु भएको थियो । दुबई प्रहरीले श्रीदेवीको मृत्यु बाथटबमा पानीमा डुबेर भएपनि हत्या भने नभएको स्पस्ट पारेको छ । उनको रगतमा अल्कोहलकोसमेत मात्रा देखिएको जनाइएको छ । उनको मंगलबार अन्त्येष्टि गरिने भारतीय सन्चारमाध्यमले जनाएका छन् । उनले मिस्टर इन्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाई लगायतका चर्चित चलचित्रमा अभिनय गरेकी थिइन् ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप            
gold-cup-1553412321.jpg

१० चैत,हेटौंडा। हेटौंडा १० मा रहेको वन विज्ञानको खेल मैदानमा भईरहेको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर...

सिटौलाको नाममा १ सय ७ जनाबाट रक्तदान
Sitaula-1553412073.jpg

१० चैत, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौंलाको...

आजबाट एसईइ , मकवानपुरमा ५ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुने
IMG_20190324_065038-1553389572.jpg

१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ...

ओली भन्छन्–नेपाल तिब्र परिवर्तनको क्रममा छ
KP-1553353689.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको दावि गरेका छन् ।  गीतकार...

विप्लव नेकपालाई प्रतिवन्ध लगाएको होइन : श्रेष्ठ
Narayankaji-1553352888.jpg

९ चैत, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले नेत्र विक्रम चन्द...

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श
Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं...

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया
Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक...

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश
Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १...

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु
HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ...

थप समाचार