Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अभिभावकको जिम्मा लगाईए विद्यार्थी

Students-1514273429.jpg

Google Photo

११ पुस, हेटौँडा । मकवानपुर प्रहरीद्वारा मंगलबार विहान नियन्त्रणमा लिईएका २० जना विद्यार्थीलाई अभिभावकको जिम्मा लगाईएको छ । प्रहरीले अभिभावक, शैक्षिक संस्था र विद्यार्थीसंग सम्बन्धित युनियनहरुको रोहवरमा छलफल गरी उनीहरुलाई अभिभावकको जिम्मा लगाएको हो ।
आगामी दिनमा यस्ता गतिविधि नगर्ने सर्तमा उनीहरुलाई छोडिएको र आगामी दिनमा यस्तो गतिविधि दोहोरिए कानून अनुसार कारवाही अघि बढाउने मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए । प्रहरीले विद्यालय वा अन्य जुनसुकै पोशाकमा रहेर पोशाकको मर्यादा विपरितका गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई ‘केही सार्वजनिक अपराध ऐन’ अन्तरगत मुद्धा चलाउने अभियान शुरु गरेको झाको भनाई छ । 
मंगलबार विहान मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ उच्च माविका १४ छात्रा र ६ छात्रलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए । क्याम्पस पढ्न भनेर घरबाट हिडेर पक्राउ परेका उनीहरुमध्ये कतिपय सामाजिक मर्यादा विपरितका गतिविधि गर्दै गर्दा पक्राउ परेको प्रहरीको भनाई छ । 
नगरका विभिन्न क्षेत्रमा अब प्रहरीले यस्ता गतिविधिमा निगरानी बढाउने झाले जानकारी दिए ।

यो पनि पढ्नुस्

मकवानपुर प्रहरीद्वारा २० विद्यार्थी नियन्त्रणमा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार