अन्तराष्ट्रिय

अमेरिकाद्वारा चिनियाँ सामानमाथि शुल्कको निर्णय

Donald-1521791219.jpg

अमेरिका । अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी भएको भन्दै चिनियाँ सामानमाथि अमेरिकाले शुल्क लगाउने भएको छ ।
अमेरिकाले चिनियाँ सामानमाथि ६० बिलियन अमेरिकी डलरको शुल्क लगाउने तथा अमेरिकामा चिनियाँ लगानी सीमित गर्ने निर्णय गरेको हो । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । चिनियाँ अर्थव्यवस्थाबाट भइरहेको अन्यायपूर्ण चुनौतीको सामना गर्न यस्तो कदमको विकल्प नभएको ह्वाइट हाउसको दावि छ । 
यसअघि ट्रम्प प्रशासनले स्टील र आल्मुनियम लगायतकाविदेशी सामानमा आयात शुल्क बढाएको थियो ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
पिपिएलको प्रतियोगिता निर्देशकमा पटवाल
Umesh-Patwal-1540222321.jpg

५ कार्तिक, काठमाडौं । पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि उमेश पटवाल प्रतियोगिता निर्देशक नियुक्त...

भीमफेदी बाल गृहका बालिकालिकालाई दशैँ टिका
Child-home-1-1540219802.JPG

५ कात्तिक, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बाल गृहका बालबालिकालाई दशैँको अवसरमा टिका लगाएर शुभकामना आदान...

नेकपाका प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत
1533106422_NarayanKajiShr-1540217010.jpg

५ कार्तिक, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता पदबाट दिएको...

पाटनको खड्ग जात्रा सम्पन्न
patan-1540216060.png

५ कार्तिक, हेटौँडा । पाटनको महत्वपुर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधि पुर्वक सम्पन्न भएको छ...

बाहिरिए अनु मल्लिक इण्डियन आइडलबाट
annu-mallik-1540215137.jpg

५ कार्तिक, हेटौँडा । यौन उत्पीडनको आरोप लागेका संगिताबार अनु मल्लिक चर्चित रियालिटी शो ’इन्डियन आइडल’को...

कृष्णनगर बजार क्षेत्रमा पुनः लगाइयो कर्फ्यु
2-1540214146.png

५ कार्तिक, हेटौँडा । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा पुनः कर्फ्यु लगाइएको छ । दुर्गा पूजाको मूर्ति विसर्जन...

ताइवानमा रेल दुर्घटनामा परि १८ जनाको मृत्यु 
Taiwan-Train-Accident-1540176541.jpg

५ कार्तिक, हेटौंडा । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७०...

यस्तो  छ  संयुक्त सुमो काउण्टरमा देखिएको यात्रुहरुको भिड (फोटो फिचर)
44497062_510159589500926_-1540135011.jpg

४ कार्तिक, हेटौँडा । हेटौँडा बसपार्कका साथ्र  हेटौँडा १ चौकिटोलमा रहेको संयुक्त सुमो काउण्टरमा यात्रुहरुको...

आबुखैरेनीमा बस दुर्घटना ३२ घाइते
IMG_20181021_173710-1540123133.jpg

४  कार्तिक  दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते...

थप समाचार