Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

अमेरिकी मध्यावधि निर्वाचनः परिणाम राष्ट्रपति ट्रम्पको विपक्षमा 

Trupm-1541577226.jpg

२१ कार्तिक, हेटौँडा । अमेरिकाको डेमोक्रेटिक पार्टीले आठ वर्षपछि पहिलो पटक संसद्को तल्लो सदनमा बहुमत ल्याएको छ । मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पछाडि धकेल्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएको हो ।
योसँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्पलाई प्रतिनिधिसभाबाट आफ्ना एजेन्डा पारित गर्न निकै ठूलो चुनौती सामना गर्नुपर्ने छ । 
तर ट्रम्पको पार्टी रिपब्लिकनले सिनेटमा भने बहुमत कायमै राखेको छ । सिनेटका १०० सिटमध्ये ५० प्रतिशत सिटमा रिपब्लिकनले जित हासिल गरेको छ भने डेमोक्रेटिक पार्टीले ३८ सिट जितेको छ ।
मंगलबार भएको मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको परीक्षणका रुपमा लिइएको थियो । 
अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा अमेरिकी संसदको ४३५ सिट, माथिल्लो सदन (सिनेट) को १०० सिट र ३६ राज्यको गभर्नर पदका लागि मतदान गरेका छन् । 
यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिप्रतिको जनमतसंग्रहको रुपमा हेरिएको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार