Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

अन्तराष्ट्रिय

अविश्वास झेल्दै बेलायती प्रधानमन्त्री टेरिजा मे

Theresa-1544628779.png

२६ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मे ले अविश्वासको प्रस्ताव झेल्नु पर्ने भएको छ । आफ्नै क्याविनेटका मन्त्रीसहित पार्टीका ४८ जना सांसदहरुले उनी विरुद्ध अविश्वासको मत राखेपछि उनले विश्वास सावित गर्नु पर्ने भएको हो । 

ब्रेक्जिट सन्धि र त्यसविरुद्धको जनमतमा प्रधानमन्त्री मे को लोकप्रियता र विश्वसनियतामै प्रश्न उठेपछि उहाँले पार्टीभित्र नयाँ चुनौतीको सामना गर्नुपरेको हो । प्रधानमन्त्री मे ले भने आफु संसदमा चुनौति सामाना गर्न तयार रहेको प्रतिक्रिया दिएकी छिन् । उनले विश्वासको मत प्राप्त गर्नका लागि आफ्नो पार्टीभित्रकै सांसदहरुसंग गम्भिर छलफलमा रहेको समेत उनले बताईन् । उनले अहिलेको घटनाले बेलायतको भविष्य अन्यौलता तर्फ धेकेलिने खतरा समेत औल्याईन् ।

यदि यो मतदानमा मे ले विश्वास प्राप्त गर्न सकेमा अर्को एक बर्षसम्म उनीमाथि दलको नेताबारे प्रश्न उठाउन पाईने छैन भने प्राप्त गर्न नसकेमा दलको नेताको दौडबाट बाहिरिने छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रवि लामिछानेबारे संसदीय समितिमार्फत छानविन गर्न कांग्रेसको माग
Ramesh-Lekhak-1710838508.jpg

६ चैत, काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिनामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको...

पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ
Arrested1-1710837708.jpg

६ चैत, सर्लाही । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार...

मंगलबार सुनको मूल्य बढ्यो
Gold1-1710835701.jpg

६ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल...

चिनियाँ राजदूत र अर्थमन्त्रीबीच शिष्टाचार भेट
Pun-1710835526.jpg

६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र अर्थमन्त्री वर्षमान पुनबीच शिष्टाचार भेट भएको छ...

माओवादीले अर्को बैठकबाट महराबारे निर्णय गर्ने
Krishna-bdr-mahara-1710834730.jpg

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को बैठकबाट उपाध्यक्ष कृष्णबहादुर महराबारे निर्णय गर्ने भएको छ...

गृह मन्त्रालयबाट २२ जनाको सरुवा र पदस्थापन
Home-Ministry-1710833284.jpg

६ चैत, काठमाडौं । गृह मन्त्रालयले मंगलबार २२ कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय...

प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले सांसदका प्रश्नको जवाफ दिने
1254825697prachanda1-1710813433.jpg

६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

नयाँ गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने
satta-sajha-karyakram_xq8-1710812444.jpg

६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका छन्...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1710811820.jpg

६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी  प्रदेश...

थप समाचार