अन्तराष्ट्रिय

अष्ट्रेलियाका हजारौं विद्यार्थी सडक प्रदर्शनमा

Aus-Student-1543567134.jpg

१४ मंसिर, हेटौँडा । अष्ट्रेलियामा हजारौं स्कूले विद्यार्थी सडक प्रदर्शनमा उत्रिएका छन् । जलवायु परिवर्तनविरुद्ध गम्भिर कदम चाल्नका लागि माग गर्दै उनीहरु देशभर प्रर्दशनमा उत्रिएका हुन् ।

शुक्रबार विद्यार्थीहरुले सरकारलाई नीतिगत रुपमा ठोस कदम चाल्न दवाव दिने उद्देश्यले कक्षा समेत छोडका हुन् । राजनैतिक दलका नेताहरुको अस्पष्ट नीतिका कारण जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको र स्कूले बालबालिकामा यसको असर बढि हुने गरको एक विद्यार्थी जकविर सिंहलाई उद्धृत गर्दै विविसीले जनाएको छ । आन्दोलन राजधानी सिड्कीसहित देशका २० क्षेत्रीय शहरहरुमा रहेको जनाईएको छ ।

अष्ट्रेलियाले ‘पेरिस क्लाईमेट एग्रिमेन्ट’ अन्तरगत सन् २०३० सम्ममा कार्वन उत्सर्जनको दरलाई २६ देखि २८ प्रतिशतसम्म घटाउने प्रतिवद्धता जनाएको थियो । तर सो अनुसार नीतिगत सुधार नगरेको आरोप सरकारमाथि लाग्दै आएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

काठमाडौं विश्वको घुम्नलायक शहरको पाँचौ स्थानमा
Kathmandu-1550463960.jpg

६ फागुन, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली...

थप समाचार