समाज

आगलागीबाट २५ लाखको धनमाल जलेर नष्ट 

aaglagi-1549891068.jpg

२८ माघ, हेटौँडा । देशको विभिन्न स्थानमा आगलागी हुदा करिब लाख २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

काठमाडौं, मकवानपुर र पर्सामा भएका छुट्टाछुट्टै स्थानमा भएको आगलागिका कारण  उक्त मात्राको धनामाल जलेर नष्ट भएको हो । 
काठमाडौँको नागर्जुन नगरपालिका ७ गोदाम थोक कुरीगाँउ बस्ने भगवानराज घलेको घरमा करेन्ट सर्ट भई आइतबार राती आगलागी हुँदा करिब १ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
 त्यसैगरी आइतबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा राजु गोलेको घरमा करेन्ट सर्ट भई आगलागीबाट घर पूर्णरूपमा जल्दा करिब १५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ । 
त्यसैगरी सोमबार बिहान पर्साको बिरगंज महानगरपालिका ८ घण्टाघरस्थित ईसराईल खानको अण्डाको होलसेल पसलमा करेण्ट सर्ट भई आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार