Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

आन्दोलनप्रति गढिका ३ वडाको ध्यानाकर्षण

Gadi-2-1518957482.jpg

६ फागुन, हेटौँडा । शनिबारदेखि आफ्नो कार्यक्षेत्रमा भईरहेको आन्दोलनको मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका छन् ।

बस्ति संरक्षण समितिको नाममा भएको आन्दोलनप्रति मकवानपुरगढी वडा नम्बर २, ७ र ८ कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो । आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै ति वडा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र सडकमा आन्दोलन गरी यातायात संचालनमा अवरोध गरेको  र त्यस क्षेत्रमा रहेको खानी संचालनमा अवरोध गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

वडामा कुनै समस्या भए वडा कार्यालयको समन्वयमा समाधान गर्न सकिने बताउँदै खानीको गतिविधि र सवारी संचालनमा अवरोध नगर्न विज्ञप्तिमा भनिएको छ । २ नम्बर वडाका अध्यक्ष बखानसिं पाख्रिन, ७ नम्बरका वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वडा कार्यालयको समन्वय विना हुने कानून विपरितका गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कुनै समस्या भए समाधानका लागि वडा कार्यालयमार्फत समाधानका लागि आव्हान गरिएको छ ।

Gadi-7-1518957531.jpg
Gadi-8-1518957531.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार