९ साउन, काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले सरकार गठनको समयमा आफु खुशी भेटघाट अघि नबढाउन पार्टीका नेताहरुलाई सुझाव दिएका छन् । विभिन्न नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट गरेको भन्दै केन्द्रिय कार्यसमिति बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले प्रधानमन्त्री ओलीले दलका नेताहरुलाई एक्ला एक्लै भेटेर भट्काउने काम गरिरहेको भन्दै यस्तो गतिविधि नगर्द सुझाव दिएका थिए । उनीहरुले अविस्वासको प्रस्ताव र सरकार परिवर्तनमा कुनै संवैधानिक जटिलता नरहेको भन्दै एक भएर अघि बढ्ने समेत बताएका थिए । सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवी यादव, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता सहभागी बैठकमा नेता कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीसँगको भेटमा भएका छलफलबारे अवगत गराएका थिए ।
बैठकमा सहभागी नेताहरुले चिकित्सा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको प्रति सचेत हुँदै निकासका लागि पहल गर्न पार्टीलाई सुझाव दिएका थिए । बैठकमा नेताहरु महेश आर्चाय, सुजाता कोइराला, बालकृष्ण खाँड, प्रदीप गिरी, गठन थापा, ज्ञानेन्द्रबहादुर कार्की धारणा राखेका थिए ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...