Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अन्जन उत्कृष्ट युवा खेलाडी घोषित

Anjan Nabayug.jpg

६ साउन, काठमाडौं । बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा हेटौँडाका अन्जन विष्ट बर्षको उत्कृष्ट युवा खेलाडीमा घोषित भएका छन् । राष्ट्रिय फुटवल टोलीका खेलाडि विष्ट उत्कृष्ट युवा खेलाडि घोषित भएका हुन् ।

उत्कृष्ट बर्ष खेलाडिमा नवयुग श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा बालगोपाल महर्जन, लाईफटाइम एचिभमेन्ट अवार्ड  फिफा रेफ्रि श्रीराम रन्जितकार, स्पेशल अवार्ड गत वर्ष आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएका एन्फाका उपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो ।  खेलकुद पत्रकार मञ्चले गरेको कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ ल इयरको रुपमा सम्मान गरिएको थियो । १२ औं दक्षिण एशियाली खेलकुदमा जुडोबाट स्वर्ण जितेकी फूपू ल्हामू खत्री उत्कृष्ट महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड टेवलटेनिसकी नविता श्रेष्ठले हात पारेकी छिन् । उत्कृष्ट पारा एथ्लिट अवार्डमा पारा तेक्वान्दोकी सिता भण्डारी अवार्ड हात पारेकी छिन् ।

उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल च्वाइस अवार्डका विजेतालाई नगद ५० हजारसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। उत्कृष्ट पारा एथलेटिक्सको अवार्ड, उत्कृष्ट प्रशिक्षक र युवा वर्ष खेलाडीका विजेतालाई नगद ५० हजार प्रदान गरिएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग
df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा...

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने
Nagarik-unmukti-parti-Log-1711537636.jpg

१४ चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ...

थप समाचार