अन्तराष्ट्रिय

उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दीको घोषणा

North-Korea-VS-TRUMP-1519450925.jpg

१२ फागुन । उत्तर कोरियाविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेका छन् । निरन्तर उत्तर कोरियाविरुद्ध खनिएको अमेरिकाले पछिल्लो पटक यस्तो चेतावनी दिएको हो । 
उत्तरले आफ्ना आणविक कार्यक्रम नरोकेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले कडा नाकावन्दीको घोषणा गरेका छन् । ट्रम्पको यो कदम उत्तर कोरियाली मात्रै नभई चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीप्रति पनि लक्षित हुने ह्वाइस हाउसले जनाएको छ । एक दशकदेखि उत्तर कोरियाले अमेरिकाको नाकावन्दी झेल्दै आएको छ । 
अमेरिकाको अनेक नाकावन्दी र चेतावनीका बीच पनि उत्तर कोरियाले आप्mनो आणविक कार्यक्रम र मिसाईल परिक्षण जारी राखेको छ । उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति विच पछिल्लो समय निरन्तर वाक युद्ध समेत चलिरहेको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
पूर्व उपप्रधानमन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज
sitaula-1553582378.jpg

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट...

विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
biplab-1553581513.jpg

१२ चैत, हेटौँडा । सरकारले लगाएको प्रतिबन्धविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा चैत १३ देखि २४ गतेसम्म...

प्रधानमन्त्रीले कर्णालीका सांसदसंग छलफल गर्ने
Oli-1553580050.jpg

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कर्णाली प्रदेशका संघीय सांसदहरुसंग छलफल गर्ने भएका छन् ।...

त्रिशूली नदीमा  मिनिबस खस्यो तीन घाइते
IMG_20190214_213752-1553571535.jpg

    १२ चैत, हेटौंडा।पृथ्वी राजमार्गअन्तर्गत  चितवन को इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा  सोमबार राति...

चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट,चारको मृत्यु 
download-1553528566.jpg

११ चैत, सिन्धुपाल्चोक ।निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु...

१५ बोतल डाईलेक्ससहित बस्नेत पक्राउ
Ausad-1553526701.jpg

११ चैत, हेटौँडा । प्रहरीले लागुऔषध डाईलेक्ससहित एक युवकलाईलाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा ९ का २६ बर्षीय...

नाराबाजी पछि नेपालले भने : मैले रक्सी खाएको छैन 
Madhav-Nepal-1553525596.jpg

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नारावाजी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार...

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो
IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको...

नेपाल र जापनबीच नेपाली श्रमिक लैजान समझदारी
Nepal-Japan-1553508959.jpg

११ चैत, काठमाडौं । नेपाल र जापान सरकारबीच नेपाली श्रमिकलाई जापान लैजाने विषयमा समझदारी भएको छ । श्रम, रोजगार तथा...

थप समाचार