Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

उपभोक्ता मंच मकवानपुरको महेन्द्र उच्च माविमा सचेतना

47573496_333750290546469_-1544189901.jpg


२१ मंसिर, हेटौँडा । उपभोक्ता मंच नेपाल मकवानपुरले उपभोक्ता सचेत गराउने अभियानलाई जारी राखेको  छ । यसै क्रममा  शुक्रबार उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १३  मा रहेको  महेन्द्र  उच्च माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उपभोक्ता मंच मकवानपुर विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उपभोक्ताले पाउनु पर्ने गुणस्तरीय वस्तुको वारेमा ज्ञान दिने उदेश्यले सचेतना कार्यक्रम गरिको मंचका उपाध्यक्ष कपिल अर्यालले बताए । उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेलको सभाध्यक्षतामा तथा हेटौडा १३ का वडाध्यक्ष मनोज वाइबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई आम उपभोक्ताले पाउनु पर्ने अधिकार र त्यस्को ज्ञानको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै १३ का वडाध्यक्ष मनोज वाइबाले यस्ता प्रकारको शिक्षा र ज्ञानले विद्यार्थीहरुले उपभोक्ताले पाउनु पर्ने अधिकारको विषयमा चेतना हुने बताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका आकाश काफले, मानविय शहर हेटौंडा समुह का संयोजक मिलन पुडासैनी, मंचका उपाध्यक्ष कपिल अर्याल र सदस्य विमला थिङले सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णु श्रेष्ठ, मंच मकवानपुरको सल्लाहाकार केशव श्रेष्ठ,उपाध्यक्ष, कृष्ण अर्याल, लगायतकाको सहभागिता रहेको थियो । 
 

47575040_349242982544398_-1544189903.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार