Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

उरुग्वेलाई पाखा लगाउदै फ्रान्स  सेमिफाइनलमा प्रवेश

image-goal-1530896418.jpg

तस्विरः एजेन्सी


२२ असार, हेटौँडा ।  । रुस विश्वकप फुटबलको  शुक्रबार  सम्पन्न  पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले २ पटकको विश्व विजेता  उरुग्वेलाई पाखा लगाउदै  सेमिफाइनलमा प्रवेश गरेको छ । 
  फ्रान्सले र उरुग्वे  विच शुक्रबार साझ सम्पन्न खेलमा फ्रान्स  २–० गोल अन्तरले विजयी बनेको हो  । यो हार संगै  उरुग्वे  विश्वकप  बाट बाहिरिएको छ ।  फ्रान्सलाई जिताउन   खेलको ४० औं मिनेटमा डिफेन्डर राफेल भरानेले  पहिलो गोल गरेका थिए ।  एन्टोइन ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकलाई  डिफेन्डर भरानेले हेडमार्फत जाली चुमाएका थिए  । 
त्यसैगरी  दोस्रो हाफको ६२ औं मिनेटमा   ग्रिजम्यानले गोल गर्दै  फ्रान्सको अग्रता देब्बर बनाए । 
 जित सगै  फ्रान्सले  सेमिफाइनल खेलका लागि  शुक्रबार  राति हुने ५ पटकको विश्व विजेता ब्राजिल र बेल्जियम बिच सम्पन्न हुने खेलको विजेता संग सामना गर्नैछ  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार