Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एकसय ४५  युवा बाम गठबन्धन त्यागी  लोकतान्त्रिक गठबन्धनमा प्रवेश

24293989_1511008585620062-1512060848.jpg

 

१४ मंसिर, हेटौँडा ।  हेटौडा ४ कर्रामा कलाकार सहित  एकसय ४५ जना युवाहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् ।
 बिहीबार दिउँसो नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । कलाकार हिना थापाको नेतृत्वमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् ।

निर्वाचन परिचालन समिति वडा संयोजक हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार एवम् राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिँह, प्रदेशसभा सदस्य पदका उम्मेदवार अशोक शाक्य, काँग्रेसका पूर्व जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, कार्यबाहक सभापति बिष्णु लामिछाने, राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, काँग्रेस नेता  उमा दाहाल, प्रदीप कोइराला, राप्रपा नेता सिताराम बर्तौलालगायतले उनीहरुलाई टीका र माला लगाएर लोकतान्त्रिक गठबन्धनमा स्वागत गरेका हुन् । प्रचारप्रसार समिति संयोजक रेशम श्रेष्ठ एवम् काँग्रेसका स्थानीय युवा नेता युवराज लामाको समन्वयमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुले बाम गठबन्धले भ्रमको खेती गरेको र लोकतान्त्रिक गठबन्धनसंग  सच्चा राष्ट्रबाट भएकोले लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेको बताए । 

24293989_1511008585620062-1512060884.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार