Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

एथ्लेटिक्सको मध्यमाञ्चल छनौट हेटौंडामा

५ पुस, हेटौंडा । नेपाल एथलेटिक्स संघले आयोजना गर्ने नेशनल जुनियर एथलेटिक्स च्याम्पियनशसपको मध्यमान्चल छनौट हेटौडामा हुने भएको छ । 
यही पुस ८ गते हेटौडामा हुने छनौटको सवै तयारी पुरा भएको जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । हेटौडाको लोकतान्त्रिक हुप्रचौरमा गरिने छनौटका लागि मध्यमान्चलका १४ जिल्लावाट ५० जना खेलाडीहरु सहभागि हुने छन् ।

क्षेत्रीय छनौट हुन सफल खेलाडीहरुले नेपालगन्जमा पुस १२ गते देखि सन्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपमा सहभागिता जनाउने पाण्डेले वताए । ट्रयाक एण्ड फिल्डका सवै विधामा खेलाडीहरु छनौट हुने जिल्ला एथ्लेटिक्स संघका सचिव राजाराम पोखरलेले वताए । 

खेलाडीहरुका लागि खाना र आवासको व्यवस्था जिल्ला एथलेटिक्स संघले गर्ने पनि जनाईएको छ । पाँचै विकास क्षेत्रवाट छनौट भएका खेलाडीहरु वीच नेपालगन्जमा राष्ट्रिय च्याम्पियनसिप हुने छ । राष्ट्रिय च्याम्पियतशिपवाट विजेता खेलाडीहरुलाई राष्ट्रिय टिमका रुपमा वन्द प्रशिक्षमा राखिने र अन्तराष्टिय प्रतियोगिताहरुमा सहभागि गराईने नेपाल पाण्डेले जनाएका छन ।

मकवानपुरे खेलाडीहरुलाई पनि एथलेटिक्स प्रति आकर्षित गर्नका लागि हेटौडामा छनौट  आयोजना गर्न लागिएको संघका अध्यक्ष पाण्डेले वताए ।

Running-1513760574.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार