Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

एनएमबि बैंक हेटौँडामा ‘एनएमबि सबैको साहारा बचत खाता’ 

57289479_610141629503119_-1555690463.jpg

६ बैशाख, हेटौँडा । एनएमबि बैंक हेटौँडा शाखाले सबैका लागि बचत, सधैँका लागि  साहारा भन्ने नारा सहित एनएमबि सबैको साहारा बचत खाता संचालनमा ल्याएको छ ।  शुक्रबार बैंकले हेटौँडामा पत्रकार सम्मेलको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो । 
कार्यक्रका प्रमुख अतिथि  हेटौँडा उपमहानगरपालिका उप –प्रमुख मिना लामाले बैंकले सरकारले भर्खरै मात्र ल्याएको खालौँ बैंक खाता अभियानलाई सुरुवात गरेकामा धन्यवाद दिइन । 

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रदेश नम्बर ३का प्रमुख गणेश पराजुलिले यस बैंकमा खोलिने प्रत्येक ‘सबैको साहारा बचत खाता’मा  खातावालको खातामा बैंकले रु१०० जम्मा गरिदिने र खातामा प्रत्येक ग्राहकका् अग्रिमबीमा सुुरक्षण गरिने जसमा खातावालाको दुर्घटना तथा १८ प्रकारको गम्भिर रोगहरु मध्य कुनै रोग लागेमा खातावाला तथा उसको नजिकको हकवलालाई १० लाख सम्मको बीमा रकम उपलब्ध गराउने बताए । 
कार्यक्रका प्रदेश प्रबन्धक श्याम अधिकारीले बैंको योजना तथा सेवा सुविधाको बारेका पत्रकारहरुलाई जानकारी गराएका थिए । त्यसैगरी बैंकका हेटौँडा शाखा प्रबन्धक गोकर्ण बहादुर कार्कीले  सुन्य पैसामा खाता खोल्न सकिने र यो सरकारले ल्याएको  खालौँ बैंक खाता अभियान अन्तर्गत एनएमबि बैंकले यो योजना ल्याएको बताए । बैंकको नेपालभर १सय १० शाख रहेका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार