५ फागुन, हेटौँडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल (एनओसी) ट्याङकर रुट इकाइको छैटौं इकाई अधिवेसन हेटौंडामा भएको छ । शनिवार भएको अधिवेशनले इकाई कमिटीको नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले पशुपति पाठकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
कमिटी उपाध्यक्षमा गणेश बर्तौला, सचिवमा बद्री प्रसाद उप्रेती, कोषाध्यक्षमा दिपक बर्ताैला तथा सहसचिव यादवराज विष्ट चयन भएको कार्यालय प्रमुख सुशान्त गजमेरले जानकारी दिए । कमिटी सदस्यमा हिमाल बर्ताैला, राजकुमार घिमिरे, वार सलिम मिया र टेकराज बोहोरा चयन भएका छन् । अधिवेशनले जिफन्ट् प्रतिनिधिमा डम्बरबहादुर लामा तथा सल्लाहकारहरुमा अर्जुन नेपाल, दीपक मैनाली, हरिशचन्द्र उप्रेती रहेका छन् । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इकाई अध्यक्ष अर्जुन नेपालको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उपमहासचिव केशव थापा (निरु), जिल्ला अध्यक्ष नरहरि थापालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरुले वर्तमान समयमा यातायात मजदुरहरुमा समाजले हेर्ने दृष्टिकोण, राज्यले गर्ने व्यवहार, अपर्याप्त भौतिक संरचना र सरकारको करमुखी निर्णयको कारण चौतर्फीरुपमा यातायात मजदुर मात्र अपहेलित हुनु परेको भन्दै गुनासो व्यक्त गरेका थिए ।
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...
६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...
६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको छ ।...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...