खेलकुद

एन्फा लाईसेन्स कोचिङ कोर्ष तालिम हेटौँडामा सुरु

khelkud-1545701166.jpg

१० पुष, हेटौँडा । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको सहकार्यमा सोमबारबाट हेटौँडामा एन्फा लाईसेन्स कोचिङ कोर्ष तालिमको शुरु भएको छ । 
प्रदेश नंबर तीन स्तरीय तालिमको नेपाली कांग्रेस तीन नम्बर प्रदेशका संसदीयदलका नेता इन्द्रबहादुर बाँनीयाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता बानियाँले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने धारणा राखे  ।
प्रदेश नंबर ३ का ११ जिल्लाका ३३ जना फुटबल प्रशीक्षकहरुलाई तालिम प्रदान गरिएको हो । ५ दिनसम्म चल्ने तालिमलाई एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा टेक्नीकल कोच टेकेडो चियाकि, गोल किपर कोच यिचुमारी टोसी हिरोले प्रशिक्षण दिने बताईएको छ ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्ल, सल्लाहकार प्रताप विष्ट लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रशिक्षण हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुनेछ  । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

कमलडाडामा ट्रक र स्कुटर ठोकिँदा २ घाइते
FB_IMG_1552998825843-1552998914.jpg

५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको  ट्रकले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक...

थप समाचार