मकवानपुरगढी गाउँपालिका

एमालेको गढीमा वनभोज 

FB_IMG_1497346684300-1497346799.jpg

३० जेठ, हेटौंडा । नेकपा एमाले मकवानपुरगढी-३ को आयोजनामा वृहत वनभोज कार्यक्रम भएको छ । गढी-३ खरानीचोकमा आयोजना गरिएको कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, स्थानीय र शुभचिन्तकहरुको उल्लेख्य सहभागीता थियो ।

एमाले केन्द्रीय सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरबिहादुर महत, एमाले जिल्ला उपाध्यक्ष बद्रीप्रसाद लम्साल,एमाले गढी-३ का वडाध्यक्ष भागवत घिमिरे, ४ का वडाध्यक्ष रामप्रसाद तिमल्सिना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

फाष्ट ट्रयाकको मुआव्जा बढाउन सकिन्न : थापा
Ram-Bahadur-Thapa-1544709293.jpg

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) मा पर्ने जग्गाको...

संविधान संशोधन गरेर अघि बढ्ने प्रचण्डको भनाई
Prachanda-1544708275.jpg

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर अघि...

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदै संकटा दोश्रो स्थानमा उक्लियो
A-division_BWmphyP5mE-154-1544706210.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न...

जन्ती चढेको जीप र यात्रु बस ठोक्किँदा ६ जनाको ज्यान गयो 
accident-1544666517.jpg

२७ मंसिर, हेटौँडा । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । जन्ती...

‘ए’ डिभिजन लिग फुटबलः आजदेखि आठौं चरणका खेल
A-division_BWmphyP5mE-154-1544665657.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) देखि आठौं चरणका खेल हुँदैछन्...

अविश्वास झेल्दै बेलायती प्रधानमन्त्री टेरिजा मे
Theresa-1544628779.png

२६ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मे ले अविश्वासको प्रस्ताव झेल्नु पर्ने भएको छ । आफ्नै क्याविनेटका...

प्रहर खबर डट कम शुभारम्भ
47689273_2022997787747751-1544628295.jpg

२६ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानि हेटौडाबाट नयाँ अनलाइन संचालनका आएको छ । खुड्किलो मिडिया...

जनकल्याण सहकारीको कुमलटारमा शिक्षा शिविर
Janakalyan-1544627303.jpg

२६ मंसिर, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिवसीय सहकारी...

थप समाचार