Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कता हराए डा. केसीका मकवानपुरे समर्थक

G1-1532240878.jpg

६ साउन, हेटौँडा । विगतका अधिकांश आन्दोलनमा हेटौँडामा प्लेकार्डसहित आन्दोलन गर्ने डा. गोविन्द केसीका मकवानपुरे समर्थक यसपटक भने हराएका छन् ।

विगतमा आन्दोलनको एक साता नपुग्दै बुद्धचोकमा प्लेकार्डसहित उभिने उनीहरु अहिले भने महिना दिन पुग्न लाग्न समेत समर्थनमा उभिएका छैन । ‘पहिला पहिला त हेटौँडामा पनि डा. केसीको समर्थकले आन्दोलन गरिरहेका हुन्थे ।’–हेटौँडाका एक पसलेले भने–‘अहिले त ति सबै हराएछन् ।’ यसअघिका आन्दोलनमा राजनैतिक दलका नेता, स्वास्थ्यकर्मी, साहित्यकार, कालाकार, विभिन्न पेशाकर्मीहरुले बुद्धचोक केन्द्रित आन्दोलन गर्ने गरेका थिए ।

केसीको आन्दोलनको समर्थनमा विगतमा आन्दोलनमा देखिएका नेता प्रल्हाद लामिछाने, मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाई, कांग्रेस निकट स्वास्थ्यकर्मी संघका अध्यक्ष रामआदर पाण्डे, कलाकार अमिर गौतम, साहित्यकार यश लामा, पत्रकार गिरिजा अधिकारी लगायतको अहिले हेटौँडामा खोजि भईरहेको छ ।

केसीकै समर्थनमा हेटौँडा अस्पतालका स्वास्थ्यकर्मीहरुले र्याली समेत निकालेका थिए भने ओपिडि सेवा बन्द समेत गरेका थिए । तर भने यसको ठिक उल्टो देखिएको छ । यसअघि निकालिएको केसीको समर्थनको र्याली के आफ्नो, संस्था वा पेशाको प्रचारका लागि थियो भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् ।

आन्दोलन गर्ने वितिकै तस्विर कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गर्ने यी समर्थक १५ औं पटकको अनसनको समर्थनमा किन सडकमा आएनन् अहिलेको मूख्य चर्चा यही छ ।

G2-1532240879.jpg
G3-1532240879.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार