Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बाग्मति गाउँपालिका

काँग्रेस बाग्मती गाउँपालिकाको क्रियाशिल भेला

Nepali-Congress-1521297213.jpg

३ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको क्षेत्र नम्बर १ स्थित बाग्मती गाउँपालिकाको शनिबार क्रियाशिल भेला भएको छ ।
साविक फापरवारी गाविस सभापति भक्तबहादुर राईको सभाध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा क्रियाशिल भेला भएको हो ।
भेलाले फणिन्द्र कुमार तिमल्सिनाको सभापतित्वमा ३१ सदस्यीय नेपाली काँग्रेस बाग्मती गाउँपालिकास्तरीय तदर्थ समिति गठन गरेको छ । त्यस्तै निरन्जन राईको अध्यक्षतामा २५ सदस्यीय तरुण दल र अप्सरा लोप्चनको अध्यक्षतामा १७ सदस्यीय बाग्मती गाउँपालिकास्तरीय महिला संघ तदर्थ समितिसमेत निर्माण गरिएको छ ।
क्रियाशिल भेलामा प्रमूख अतिथि बानियाँ, विशेष अतिथि काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु  रामबाबु बानियाँ, कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर लामा, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार धर्म लामिछाने, महाधिबेशन प्रतिनिधि चन्द्रकुमार राई, मानबहादुर पाटा, पूर्व महाधिबेशन प्रतिनिधि तुल्सी लामिछाने, साविक छतिवन गाविस सभापति भूमिनन्द गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार