राजनीति

काँग्रेस मकवानपुरद्वारा सम्मान

FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा ३ नम्बर प्रदेशमा काँग्रेसबाट निर्वाचित २१ जना प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रदेशको राजधानी हेटौंडा भएपछि पहिलोपटक सपथग्रहण गर्न आएका प्रदेशसभा सदस्यहरुलाई काँग्रेस मकवानपुरले स्वागत तथा सम्मान गरेको हो । काँग्रेसका जिल्ला पदाधिकारी तथा सल्लाहकारहरुद्वारा प्रदेशसभा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । 
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
 

20180121_135751-1516541673.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार