राजनीति

काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रवक्तामा तामाङ

ht-prasishan-1-1525880794.jpg

२६ बैशाख, हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ को संसदीय दलको प्रवक्ताको जिम्मेवारी प्रदेशसभा सदस्य प्रभात तामाङ दिईएको छ । 
कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको काठमाडौंको बौद्धमा भएको एकदिने संसदीय अभ्याससम्बन्धी अन्तरक्रियामा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको संसदीय दलका सदस्यसचिव निमा लामाले जानकारी दिए । कार्यक्रममा संसदीय दलका गतिविधिबारे अवगत गराउन सहजता प्रदान गर्न तामाङलाई दलका नेता बानियाँले प्रवक्ताको जिम्मेवारी दिएको बानियाँले जानकारी दिएको लामाले बताए ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
१० प्रतिशतले बढयो सवारी भाडा
IMG_20180923_061339-1537662568.jpg

७ असोज,हेटौडा । दशैंको नजिकिए संगै सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम...

राजदेवी सहकारीको वार्षिक साधारणसभा सम्पन्न 
Rajdevi-1537633528.jpg

६ असोज, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन
Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन...

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न
Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी
42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान...

मकवानपुरबाट हतियारसहित युवक पक्राउ
Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

जिपि फाउण्डेशन मकवानपुर अध्यक्षमा लम्साल
Narayan-Lamsal-1537540645.jpg

५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन्...

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 
sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।...

थप समाचार