समाज

कांग्रेसद्वारा हेटौँडा–६ का मृगौला रोगीलाई सहयोग

Bal-bahadur-1552658028.jpg

१ चैत, हेटौँडा । नेपाली कांग्रेसले मृगौला रोगबाट प्रभावित हेटौँडा वडा नम्बर ६ का बलबहादुर श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीका क्रममा मलेसिया रहँदा दुबै मृगौलामा समस्या आएपछि नेपाल फर्किएका श्रेष्ठलाई शुक्रबार कांग्रेसले सहयोग गरेको हो । 
हेटौँडा वडा नम्बर ६ मा पार्टीको क्रियाशिल सदस्यता वितरण कार्यक्रममा श्रेष्ठलाई २३ हजार ८ सय ५ रुपैँया सहयोग गरिएको छ । कार्यक्रममा सहभागीबाट स्वस्फुर्त रुपमा संकलन भएको रकम पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद सञ्जेल, कृष्णप्रसाद दाहाल, ३ नम्बर क्षेत्रीय सभापति ताराप्रसाद चौलागाईं, हेटौंडा नगर सभापति आनन्दराम पराजुली लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 
समस्यामा परेकाहरुलाई सहयोग गर्ने कांग्रेसको नीति अनुसार संकलित रकम हस्तान्तरण गरिएको र थप सहयोग जुटाउने काम अघि बढाउने नेपाली कांग्रेस हेटौँडा वडा नम्बर ६ का सभापति रामहरी तिमल्सिनाले बताए । श्रेष्ठको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारले सहयोगका लागि सबैसंग आग्रह गरेको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

कमलडाडामा ट्रक र स्कुटर ठोकिँदा २ घाइते
FB_IMG_1552998825843-1552998914.jpg

५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको  ट्रकले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक...

थप समाचार