Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कांग्रेस नेता उप्रेतीले दिए क्लवलाई जर्सी

42666631_2157836387869689-1538147210.jpg


१२ असोज, हेटौँडा ।नेपाली कांग्रेस मकवानपुरका जिल्ला कार्य समिति सदस्य एवं  हाँडीखोलाका समाजसेवी नवराज उप्रेतीले मनहरी गाउँपालिका–५ मा रहेको स्थानिय युवा क्लवलाई १८ थान जर्सी सहयोग गरेका छन् ।

पछिल्लो समय मनहरी गाउँपालिकाको विभिन्न स्थानमा भइरहेको फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेको बसन्तपुरको सूर्यकिरण युवा क्लवलाई उप्रेतीले शुक्रबार  एक कार्यक्रमकाबीच जर्सी सहयोग गरेका हुन् । केही दिनअघि उनका छोरा शिबराज उप्रेतीले डिल्लीपुरको शुन्दर शान्त युवा क्लवलाई १८ थान जर्सी सहयोग गरेका थिए । 
पैसाको अभावमा खेलमा सहभागिता नै नहुने अवस्था आएको खबर सुनेपछि बसन्तपुरको क्लवलाई करिब २० हजार रुपैंया बराबरको जर्सी कट्टु सहयोग गरेको  समाजसेवी नवराज उप्रेतीले बताए । उनले  ‘युवाहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको  भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।  अहिले मनहरी गाउँपालिकाको विभिन्न क्लवहरुले दशैं तिहारको सन्दर्भमा फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

थप समाचार