राजनीति

कांग्रेस मकवानपुरले सम्झियो विपिलाई

4-1536494622.jpg

२४ भदौ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोईरालाको १०५ औं जन्म जयन्तीको अवसरमा आइतबार विचार गोष्ठी कार्यक्रम भएको छ । 

नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको विचार गोष्ठीमा निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा र आनन्द कठायतलगायत जिल्लास्तरीय नेता, कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूख एवं पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

विचार गोष्ठीमा वक्ताहरुले जननायक कोईरालाले देश र जनताको लागि गर्नुभएको त्याग र योगदानको चर्चा गरेका थिए ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
कर दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी( फोटो फिचर)
46390572_761473937518722_-1542436620.jpg

१ मंसिर, हेटौँडा । सातौं कर दिवसका अवसर शनिबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको छ । आन्तिरिक...

चार सय ५५ प्रहरी निरीक्षकहरुको सरुवा
Nepal-police-1542435726.jpg

१ मंसिर, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले ४ सय ५५ जना प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा...

विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 
46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा...

श्रीलंकाली संसदमा फेरि भयो हंगामा
lanka_zqCy8amvHT-1542425780.jpg

 १ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 
f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ
hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान...

शनिबार हेटौँडा बजारका पसलहरु बन्द रहने 
mcci-hetauda-1542374964.jpg

३० कार्तिक,हेटौँडा । अब हप्ताको अन्तिम दिन शनिबार हेटौँडा बजारका पसलहरु बन्द हुने भएका छन । मकवानपुर उद्योग...

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान
Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा...

३ नम्बर प्रदेश सरकारका तीन निर्णय
Mantriparishad-1542374036.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ ।...

थप समाचार