Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मनहरी गाउँपालिका

कांग्रेस मनहरीको क्रियाशिल वितरण तथा प्रशिक्षण

2-1535725535.jpg

१५ भदौ, मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले शुक्रबार मनहरी गाउँपालिकास्तरीय क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीको सभाध्यक्षता, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यतामा क्रियाशिल, साधारण सदस्य वितरण तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
मनहरी बजारमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रशिक्षक दाहालले कांग्रेसको विगत, वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यक्रमहरुको बारेमा कांग्रेसका क्रियाशिल कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य रञ्जन कालाखेती, जिल्ला सदस्यहरु नवराज उप्रेती, नवराज सुवेदी, भीमसेन महत, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रशिक्षणपछि मनहरी गाउँपालिकाका क्रियाशिल र साधारण सदस्यहरुलाई सदस्यता कार्ड प्रमुख अतिथि र अतिथिहरुले प्रदान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार