Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कालीदेवी सहकारीको भेलामा दर्जन बढी सम्मानित

MP-1547212054.jpg

२७ पुस, हेटौँडा । मकवनपुरगढी–४ कालीखोलामा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन सापकोटोले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मेरबहादुर पाख्रिनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा संस्थापक अध्यक्ष मीनप्रसाद लामिछाने, पूर्वअध्यक्ष दिवस दुलाल, कृष्णप्रसाद खतिवडा, ढलप्रसाद चौलागाई, विष्णुप्रसाद लामिछाने, संस्थाबाट बढी दूध खरीद गर्ने कपिल पोखरेल, संस्थामा बढी दूध विक्री गर्ने सीतारमा न्यौपाने, संचारकर्मी एमपी शर्मालाई सम्मानित गरिएको थियो । यसैगरी संस्थालाई सहयोग गर्ने खिलप्रसाद चौलागाई,राजकुमार चौलागाई,दैनिक तीस लिटर भन्दा बढी दूध विक्री गर्ने प्रल्हाद चौलागाई, सूर्यबहादुर पाख्रिन, रामबहादुर पाख्रिन, नानीमाया लामा, शर्मिला पाख्रिन, गुणस्तरीय दूध विक्री गर्ने लक्ष्मी विक लगायतकालाई समेत सम्मानित गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुन सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलामा मकवानपुरगढी ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, नेपाल बंगलादेश बैक गढी शाखा प्रमुख डिल्लीबहादुर कार्की, मकवानपुर जिल्ला सहकारी संघका सदस्य हरी कँडेल, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, ज्यालादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, श्रमिक साना किसान सहकारीकी उपाध्यक्ष मानकुमारी पाख्रिन लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार